गीतकार सुधा मरहट्टाको ‘ख्याल ठट्टा’ सार्वजनिक ( भिडियो )
काठमाडौं । गीतकार सुधा मरहट्टाको शब्दमा रहेको संदेश मुलक गीत ‘ख्याल ठट्टा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा स्वर लोकप्रिय गायक राजेश पायल राईको छ भने २ दशक देखि नेपाली संगीतमा सक्रिय संगीतकार शंकर थापा 'स्माइल'को संगीत रहेको छ। गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका छन् । म्युजिक भिडियोमा हाँस्य कलाकार किरण केसी, मोडल कमल सिंह, अश्मिता जुरेली र रोहन श्रेष्ठको अभिनय रहेको छ। दिपक गिर...














