यसरी ‘मायाको सुरुवात’ गर्दै छिन गायिका अन्जु पन्तले हेर्नुहोस भिडियोमा
काठमाण्डौं ।
गायक अभिनय यादव र गायिका अन्जु पन्तका ‘मायाको सुरुवात’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई आकर्षक रुपमा प्रस्तुत गरिएको गीतममा प्रेम का सुनौला पलहरुलाई समेटिएको छ । गीतमा रबिमान शिंह बस्यालको शव्द तथा टिका बोम्जनको संगीत रहेको छ ।
साहष शाक्यको संगीत संयोजनमा मायाले संसार भर्ने कुरा आफनी प्रेमीकालाई बाचा गरेका गरेका छन गायकले । सरोज अधिकारीको छायाँकन , विकाश ध...














