गायिका प्रविशा अधिकारीको गीत ‘यहीं कतै ‘मा जेनिशा र प्रज्वलको रोमान्स
काठमाण्डौं ।
प्रबिशा अधिकारी र शनिष श्रेष्ठमा रहेको ‘यहीं कतै ‘ गीतको भिडियो सार्वजनिक भएको छ । किरण पुनको शब्द तथा सुबास भुषालले संगीत र उदय राज पौडेलको एरेन्ज गीतमा रहेको छ । प्रेम कथामा आधारित गीतमा जिवनका सुनौला पलहरुलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । जेनिशा निर्देशित यहीं कतै बोलको गीतमा जेनिशा र प्रज्वल गौतमको अभिनय देख्न सकिन्छ । गीतको भिडियोमा आकर्षक रुपमा अष्ट्रेलियाको सिड्नी आसपासको...














