टेक र प्रितीको तीज गीत ‘ओए मेरी रानी’ मा अनु र लोमश (भिडियो)
काठमाडौँ। नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिए सगै तीज सम्बन्धी गीतहरु सार्वजनिक हुने क्रम ह्वात्तै बढिरहेको छ
यस्तैमा लोकदोहोरीमा फरक पहिचान बनाउन सफल गायक टेक अधिकारी र गायिका प्रिती आलेको स्वरमा रहेको तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक गरिएको छ। सार्वजनिक ‘ओए मेरी रानी’ गीतमा शब्द रचना टेक अधिकारी र रेशम प्रधानको रहेको छ भने संगीत रेशम प्रधानको रहेको छ। बिक्रम चौहानले निर्देशन गरेको भि...