नायिका केकी, ह्यारी र निर्देशक युगल अभिनित ‘सिंगौरी ४ ‘ रिलिज ( भिडियो )
काठमाडौं, १५ माघ । गीतकार एबम सगीतकार शशी गुरुङ वाङदेलले पुर्बेली भाका संकलन गरी संगीत भरेको 'सिंगौरी' गीतले २ करोड ५० लाख अर्गानिक भ्युज बटुल्दै नेपाली सागीतिक छेत्रमा एउटा ब्रान्डीङ कायम गरेपछि 'सिंगौरी २ ' निर्माण गरे उक्त गीतले पनि करिब ७५ लाखको भ्युज संगै लोकप्रियता हासिल गर्यो त्यसपछि 'सिंगौरी ३ ' हुदै अहिले 'सिंगौरी ४ ' निर्माण गरेका छन् । 'सिंगौरी ४ ' को कपिराइट्स भने निर्देशक युगल पोमो लि...














