ग्लैमरस फोटोग्राफर कुबेर तामाङको निर्देशनमा गायक रक्की लामाको ‘जुन जस्तै’ सार्वजनिक(भिडियो सहित)
गायक रक्की लामाको नयाँ गित ‘जुन जस्तै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा मोडल अफ्सान तामाङ, शुष्मा तामाङको अभिनय रहेको छ । दुई प्रेमिल जोडीको प्रेमकथामा तयार पारीएको भिडियोलाई चर्चित ग्लामरस फोटोग्राफर कुबेर तामाङले निर्देशन गरेका छन भने भिडियो निर्माण कृष्ण प्रजापतिको रहेको छ । भिडियोमा बिशाल थापाको छांयाकन, सनम मगरको सम्पादन तथा कलरिङ्ग, दिया रिजालको मेकअप रहेको छ भने प्रोडक्सन अभी श्...














