मेघराज राईको डेब्यु गीत ‘मनको चोखो माया’ सार्वजनिक ( भिडियो )
काठमाडौं । गायक मेघराज राईको सुमधुर स्वरमा सजिएको 'मनको चोखो माया' बोलको गीति चलचित्र सार्वजनिक भएको छ। प्रेमिल शैलीको गीतमा शब्द कुम्भराज राईको रहेको छ। महेश ताम्राकारले संगीतवद्द गरेको गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोको छायांकन ललितपुरको लाकुरी भंज्याङ्गका डांडा र जंगलमा गरिएको हो। पुरानो शैलीमा प्रायजसो संगीत र द्वन्दको पूर्ण साथ सहित निर्माण हुने नेपाली चलचित्रलाई...














