“धुरुधुरु रुवायो” भन्दै आइन लोकप्रिय गायिका सन्जु न्यौपाने (भिडियो सहित)
काठमाडौँ – लोक दोहोरि गायिका सन्जु न्यौपानेको तिज गित "धुरुधुरु रुवायो" को म्युजिक भिडियो सार्बजनिक भएको छ । चर्चित लोक तथा दोहोरि गीतहरुमा आफ्नो जादुमय आवाज भरिसकेकी गायिका सन्जुले नेपाली महिलाहरुको महान चाड हरितालीका तीजलाई लक्षित गर्दै "धुरुधुरु रुवायो" नामक गितको म्युजिक भिडियोलाइ भर्खरै बजारमा लिएर आएकी हुन् ।
शिब हमालको शब्द तथा संगीत रहेको यस गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका छन् । छा...













