रानीमहलमा छायाँकन गरिएको सुरेन गौतमको सँधै सँधै बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियो)
काठमाडौं। गायक सुरेन गौतमको म्यूजिक भिडियो सँधै सँधै बजारमा आएको छ। सुरेन गौतमको आफ्नो अफिसियल यूट्युब च्यानलमाफर्त सो म्यूजिक भिडियो सार्वजनिक गरएको हो।
नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानीमहललाई साक्षी राखी गायक सुरेन गौतमले “सधै सधै” बोलको गीत मार्फत इतिहासमा फर्किएर खड्ग शमशेर र तेजकुमारीबीचको अमर प्रेम कथालाई म्यूजिक भिडियोमा दमदार रुपमा प्रस्तुत गरेका छन्। सँधै सँधै भन्ने शब्दले नै एउ...














