दशैँमा मासु खाँदा ध्यान दिनुपर्ने कुराहरु
दशैँमा विशेषतः मासुको बढी मात्रा प्रयोग गरिन्छ । मासु प्रयोग गर्दा सकेसम्म ताजा र कम प्रयोग गर्नु नै स्वास्थ्यका लागि राम्रो मानिन्छ । तर एकचोटि काटेको मासु दशैँभर नै प्रयोग गरेको पनि पाइन्छ । दशैँ भन्नेबित्तिकै अधिकांश मानिसको लागि थरी–थरीका मीठा परिकार बनाएर स्वादिष्ट खानाको स्वाद लिन पाउने अवसरको रुपमा बुझ्ने गरिन्छ ।
खानेकुराहरुको परिकारमध्ये अझ बढी मासुको प्रयोग हरेक नेपालीको भान्छामा हुने...