के तपाई नियमित कफी पिउनुहुन्छ ? यस्ता छन् फाइदा
सबैको मनमा एउटै सोचाई छ कि हामीले सेवन गर्ने कफी हाम्रो शरीरका लागि हानिकारक हुने गर्दछ । कफीमा एक प्रकारको रसायन हुन्छ जसले दिमागमा असर गर्छ भन्ने मान्यता रहेको छ । तर अध्ययनहरुले कफी सेवन गर्दा बिभिन्न फाईदा हुने कुरालाई उल्लेख गरेका छन् ।
कफी सही मात्रामा सेवन गर्नाले कलेजो सम्बन्धि जटिलता, फ्याटी लिभर र लिभर सिरोसिस जस्ता समस्याहरुको जोखिम कम गर्नका लागि लाभदायक हुने अध्ययनले देखाएको छ । अध...