पानी पिउने बहाना लिएर आए गायक कमल खत्री

पानी पिउने बहाना लिएर आए गायक कमल खत्री
काठमाडौं– लोकप्रिय गायक कमल खत्री आफ्नो नयाँ गीतको म्युजिक भिडियोमार्फत आफ्ना दर्शक तथा स्रोतामाझ आएका छन् । यसपटक पनि उनी आफैंले संगीतबद्ध गरेको गीतमार्फत स्रोतामाझ आएका हुन् । …पानी पिउने बहाना...’ शीर्षकको उक्त गीतका शब्दहरु सुमन योञ्जनले रचना गरेका हुन् । रिकेश गुरुङले उक्त गीतमा संगीत संयोजन तथा मिक्सिङ गरेका छन् । उक्त गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ । कमल खत्री तथा...

सुन्दर बन्न अपनाउनुहोस् यी ५ टिप्स

सुन्दर बन्न अपनाउनुहोस् यी ५ टिप्स
काठमाडाैँ । शारीरिक सुन्दरताले मानिसको व्यक्तित्वमा सकारात्मक प्रभाव पारिहेको हुन्छ । सुन्दर देखिनु भनेको अरूलाई सजिलै आफूतिर ध्यानाकर्षित गर्नु पनि हो । यसकारण, सकेसम्म आफू सुन्दर देखिऊँ भन्ने जो–कोहीको चाहना हुन्छ । यद्यपि, सुन्दर देखिन हेयर स्टाइलदेखि मेकअप र ड्रेसअपसम्म मिलेको हुनुपर्छ भन्ने धेरैलाई हेक्का नहुन सक्छ । अब जान्नुहोस्, सुन्दर देखिन आवश्यक टिप्स । १. छालामा निखार चम्किलो मुहा...

‘विक्की डोनर’ लाई अभिसाप मान्थे आयुष्मान

‘विक्की डोनर’ लाई अभिसाप मान्थे आयुष्मान
पछिल्लो समय बलिउडका हिट मेशिन भनिने अभिनेता आयुष्मान खुरानाको सोमवार जन्मदिन हो । ३६औं वर्षमा प्रवेश गरेका उनी बलिउडका प्रतिभाशाली कलाकारमध्ये एक हुन् । अभिनयका अलावा उनले नृत्य, गायन र लेखनबाट पनि दर्शकको मन जितेका छन् । हरेक प्रकारका चरित्रमा आफूलाई ढाल्न माहिर मानिने उनी आफ्नो डेब्यू फिल्मलाई भने अभिसाप मान्थे । आयुष्मान खुराना सन् २००४ मा एमटिभीको शो रोडिजमा देखिएका थिए । यो शोको उपाधि ज...

निया शर्माले लकडाउनमा सार्वजनिक गरिन अत्याधिक बोल्ड तस्वीरहरु

निया शर्माले लकडाउनमा सार्वजनिक गरिन अत्याधिक बोल्ड तस्वीरहरु
काठमाडौं । टेलिभिजन अभिनेत्री निया शर्मा आफ्नो बोल्ड तस्वीरका कारण समय समयमा चर्चामा आईरहन्छिन् । लकडाउनको क्रममा उनले फेरि बोल्ड तस्वीरहरू सार्वजनिक गर्दै चर्चामा आएकी छिन । नियाका बोल्ड तस्विरहरु :

सुहागरातमा पान खाएपछि बिछोड

सुहागरातमा पान खाएपछि बिछोड
विवाह जस्तो पवित्र बन्धनमा बाधिएपछि केटा र केटी दुवैले एक अर्काको इच्छा र भावनामा ध्यान राख्नु जरुरी हुन्छ । जहाँ केटीले आफ्नो जन्मघर छाडेर नयाँ घर परिवारमा जिन्दगी बिताउनुपर्छ । त्यहि नयाँ घरपरिवारमा विवाहको पहिलो रातमा नै समस्या भोग्नु जस्तो ठुलो सजाय एक मानिसको लागि अरु केही हुन सक्दैन । उत्तर प्रदेशको प्रतापगढमा सुहागरातमा पत्नीले लाख रोक्न कोशिश गर्दा पनि पतिले पान मसला खाइदिए । पत्नील...

नवाजुद्दीनविरुद्ध पत्नीले दर्ता गराइन् उजुरी

नवाजुद्दीनविरुद्ध पत्नीले दर्ता गराइन् उजुरी
मुम्बई – केही समययता भारतीय कलाकार नवाजुद्दीन सिद्दीकी पारिवारिक विवादमा फसेका छन् । यो विवादमा नवाजुद्दीनलाई थप तनाव थपिन सक्ने देखिएको छ । नवाजुद्दीनकी पत्नी आलियाले पति र परिवारका अन्य चार सदस्यका विरुद्ध उजुरी दिएकी छिन् । भारतीय समाचार संस्था जी न्यूजका अनुसार आलियाले मुम्बई प्रहरीमा गत २७ जुलाईमा उजुरी दिएकी थिइन् । अहिले उनले घटना भएको स्थान बुढाना (नवाजुद्दीनको गृहनगर) थानामा उ...

विष्णु खत्रीको दशैँ गीत : आकाशबाट बाकसमा नआए…

विष्णु खत्रीको दशैँ गीत : आकाशबाट बाकसमा नआए…
‘आकाशबाट बाकसमा नआए ढोका खोल भन्नेछु म आए’ (पुरुष) ‘घरै धराप छ पहिरो खसेर बाली खायो सलह पसेर’ (महिला) यी शब्द लोकगायक विष्णु खत्रीको दशैँ गीत ‘रिनै रिनको’का हुन्। गीतमा प्रवासी नेपाली र तिनका आश्रित परिवारको दुःख, पीडा अभिव्यक्त छ। श्रीमान्ले दशैँमा घर आउने दिनको ठेगान छैन भन्छन्। श्रीमतीलाई जीवनसाथी नभएको गाउँघर शून्य लाग्छ। श्रीमान् भन्छन्– के दशैँ मान्छ्यौ र रिनै रिनको मेरो के...

कविताको फिल्मी यात्रा रोकिएला कि अगाडि बढ्ला ?

कविताको फिल्मी यात्रा रोकिएला कि अगाडि बढ्ला ?
नेपाली चलचित्र क्षेत्रमा स्टारका सन्तानहरु कमै मात्र आएका छन् । फिल्मी पृष्ठभूमीबाट आएका थोरै मात्र कलाकारले सफलता पाएका छन् । नायक अनमोल केसी, नायिका केकी अधिकारी, सुहाना थापा, नायक गौरव पहारी, सलोन बस्नेत लगायतका कलाकार चलचित्रमा सक्रिय छन् । नायिका करिश्मा मानन्धरले छोरी कविता मानन्धरलाई चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’बाट यो क्षेत्रमा भित्राउने तयारी गरेकी थिइन् । चलचित्रको छायांकन पनि सुरु...

तितेपातीबाट कृषक मालामाल बन्दै

तितेपातीबाट कृषक मालामाल बन्दै
पाल्पाको तिनाउ गाउँपालिकामा तितेपातीको तेल उत्पादन शुरु गरिएको छ । करिब १५ वर्षअघि नै सोको उत्पादनका लागि उद्योग स्थापना गरिएको भए पनि प्रभावकारी ढङ्गले चल्न सकेको थिएन । स्थानीय जडीबुटी सहकारी संस्थाले झुम्सामा तितेपातीको तेल उत्पादन शुरु गरिएको सहकारीका अध्यक्ष झपेन्द्र जिसीले जानकारी दिए । उनले आगोबाट पानी तताई त्यसको बाफबाट मेशिनको प्रयोग गरी तीतेपातीको तेल निकाल्न थालिएको तर प्रविधिको सहयो...

दीपकराज गिरीको आव्हान : कुलमानको नियुक्तिमा दबाब दिन ८ बजे पाँच मिनेट बत्ति निभाऊ

दीपकराज गिरीको आव्हान : कुलमानको नियुक्तिमा दबाब दिन ८ बजे पाँच मिनेट बत्ति निभाऊ
काठमाडौँ । कलाकार दीपक राज गिरीले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनर्नियुक्तिका लागि हरेक दिन राति ८ बजे पाँच मिनेटका लागि बत्ति निभाएर दबाब दिन अपिल गरेका छन् । सामाजिक संजालमा अपिल गर्दै कलाकार गिरीले प्राधिकरणमा घिसिङको पुनर्नियुक्तिका लागि हरेक दिन राति ८ बजे पाँच मिनेटका लागि बत्ति निभाएर दबाब दिने अभियानमा ऐक्यवद्धता प्रकट गर्न आव्हान गरेका हुन् । घिसिङको प्राधिकरणमा चार बर्...