८० जना कलाकारको स्वर करिब दुई घण्टाको तिन पुस्ते गीतको रेकडिंग सकियो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । लोक तथा दोहोरी गीत संगीतको क्षेत्रलाई मात्र ब्यवसाहिकताको रुपमा लिईरहँदा पछिल्लो समय आफ्नै कला संस्कृति र मौलिकता को जगेनार्थ करिब दुई घण्टाको गीत सार्बजनिक हुने तयारी भैरहेको छ । लगभग एक वर्ष लगाएर तयार भएको गीतको आज मात्रै रेकडिंग कार्य सम्पन्न भएको छ । गीतलाई केहि दिनमा नै सुनाखरी मल्टी मिडिया फाउन्डेसन प्रालिले सार्बजनिक गर्ने जानकारी प्राप्त छ ।
गीतलाई हेमन्त शिशिरको ...