रातो पहिरनमा खुलेकी गरिमा
नायिका गरिमा पन्तको चर्चा विगत केही बर्षदेखि चलचित्रका कारण छैन । किनकी, उनले चलचित्रमा काम नगरेको लामो समय भैसक्यो । वेल्जियममा रहेका व्यापारी हरि सिलवालसँग बिहे गरेपछि गरिमा यूरोपमा छन् । यूरोपमा व्यवसाय गर्दै आएकी गरिमा सामाजिक संजालमा राख्ने तस्वीरका कारण भने चर्चामा रहँदै आएकी छिन् ।
नेपाल आएको समयमा गरिमा र हरिले सामाजिक कार्यलाई पनि निरन्तरता दिदै आएका छन् । गरिमा सामाजिक संजालमा तस्वीर ...













