अन्तरवार्तामा १४ जिल्ला ७२ प्रदेश भनेपछि पुजा विवादमा
नेपाली कलाकारहरु धेरै जसो पढे लेखेकै छन् । पछिल्लो समय अध्ययन गरेकाहरु नै फिल्म क्षेत्रमा आइरहेका छन् । ३ महिना अगाडी एक टेलिभिजनलाई अभिनेत्री पुजा शर्माले दिएको अन्तरबार्ता अहिले सामाजिक सञ्जालमा भाइरल नै भएको छ । जसका कारण उनको अध्ययन बारेमा दर्शकले प्रश्न गर्न थालेका छन् ।
फिल्मकी महँगो कलाकारका रुपमा आफुलाई चिनाएकी पूजाले एक टेलिभिजनको अन्तरवार्ताका क्रममा नेपालमा १४ जिल्ला र ७२ प्रदेश छ भन...














