महाराष्ट्र सरकारले दियो सुटिङको अनुमति
भारतको महाराष्ट्र सरकारले विभिन्न स्थानमा छायांकनका लागि अनुमति दिएको छ । यद्यपि यसका लागि छायांकन युनिटले सरकारले तोकेको शर्तहरूको पालना गर्नुपर्नेछ।
भारतमा लामो समयदेखि जारी लकडाउनका कारण चलचित्र, सिरियल, रियालिटी सोलगायतको छायांकन रोकिएको थियो। अब, बिस्तारै छायांकन सुरु गर्ने तयारीमा निर्माताहरू लागेका छन्।
राज्यको संस्कृति मन्त्रालयले जारी गरेको शर्तअनुसार नै निर्माताले काम ग...












