नवल खड्काको पहलमा नेपाल- भारत सीमामा तारबार गर्न माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं । नेपाल- भारत सीमामा तारबार गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरिएको छ । काँडेतार अभियानका अभियानकर्ता नायक नवल खड्काको पहलमा उक्त मुद्धा दायर गरिएको हो नेपाल भारत सीमानामा तारबार लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।आइतबार अधिवक्ता शालिकराम सापकोटा, नवल खड्का, गीता सापकोटा, सुवास विश्वकर्माले नेपाल- भारतबीचको १८८० किलोमिटर सीमाना रक्षा र संरक्षणका निम्ति चरणवद्ध रुपमा यसै ...












