बर्मेली साहित्यकार थापाको ‘भ्रम र यथार्थ’ विमोचित

बर्मेली साहित्यकार थापाको ‘भ्रम र यथार्थ’ विमोचित
काठमाडौं। बर्मामा स्थायी बसोबास भएका नेपाली साहित्यकार कवि कथाकार तथा भाषा सेवी ज्ञानबहादुर थापा बगालेको सातौं साहित्यिक कृति ‘भ्रम र यथार्थ’ को हालै विमोचन भएको छ । शनिबार राजधानीमा नेपाल म्यान्मा फ्रेण्डशीप काउन्सिलद्वारा आयोजित एक कार्यक्रममा विमोचन गरिएको ज्ञानबहादुर थापा बगालेको कथा संग्रह ‘भ्रम र यथार्थ’को विषयमा लेखक ज्ञानु अधिकारीले समीक्षात्मक मन्तव्य व्यक्त गरिन् । उनले कथाकार थापाको...

आज चैत्र १४ गते शुक्रबार को राशिफल

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) समय सामान्यखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । बन्न लागेको काममा बाधा होला । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) धन आर्जनका नया“ स्रोतहरू फेला पर्नेछन् । मातृपक्षको विशेष सहयोग मिल्नेछ । सानो कामबाट ठूलै उपलब्धि होला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला । मन प्रसन...

सुजनाको मोडलिङ मोह

सुजनाको मोडलिङ मोह
काठमाडौँ: पेशाले एक कुशल मेकअप आर्टिस्ट तथा ब्युटिसियन रहेकी नब मोडल सुजना बर्देवा नेपाली मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाउदै अगाडि बढेकी मोडल हुन् । मोडलिङ सुरु गरेको छोटो समयमानै केहि चलचित्र, म्युजिक भिडियो तथा विभिन्न कार्यक्रममा जादुमय नृत्य तथा अभिनय द्वारा दर्शकहरुको मन जित्न सफल मोडल सुजना अहिले सिने क्षेत्रमा आफुलाई अब्बल साबित गर्न कोसिशरत छिन । सिने संसार अर्थात मोडलिङ क्षेत्र...

सङ्क्रमण शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाउन मुख्यमन्त्री राउतको अनुरोध

सङ्क्रमण शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाउन मुख्यमन्त्री राउतको अनुरोध
जनकपुरधाम, १२ चैत (रासस) ः प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना सङ्क्रमणका शङ्कास्पद व्यक्तिमाथि विशेष निगरानी राख्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ । आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री राउतले दुई साता यता अन्यत्रबाट आएका सङ्क्रमण शङ्कास्पद व्यक्तिको पहिचान गरी आइसोलेसनमा राख्न तथा यस सम्बन्धमा कुनै पनि सहयोग वा सहायताको आवश्यकता परे सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकार...

झापामा लकडाउन प्रभावकारी

झापामा लकडाउन प्रभावकारी
भद्रपुर, १२ चैत ः नेपालमा फेला परिसकेको कोभिड–१९ को सङ्क्रमण फैलिन नदिने उद्देश्यले सरकारले घर बाहिर ननिस्कन दिएको आदेशलाई झापाका नागरिकले पूर्णरूपमा पालना गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले अत्यावश्यकबाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको बताउँदै लकडाउनको उल्लङ्घन नभएको बताउनुभयो । “सबैले लकडाउन ...

खाम

खाम
शम्भु अर्याल (स्याङ्जा) यतिबेला दुबई विमानस्थलबाट ओर्लिरहेको छु । माटोको ममता , तृष्णा र सुगन्ध कालजयी त छ नै । बा ,आमा , सँगि साथि र वैवाहिक जीवनको आलो रङ्गले आकुल जिन्दगी । खुशिहरू खाम भित्रको हुलाक जस्तै । पत्र कति छुपारूस्तम हुन्छ । खुलदुलि , हुटहुटि ,निकट , दुर , ह्वाङ , स्वाङ ,नौटङ्मी सबै हुन्छ खाम भित्र । खाममा आत्मीयता गोपनियता , दुःखदर्द ,वेदना ,माया प्रेम ,मित्रता र झगडा सबै ख...

इटाली र स्पेनमा कोरोनाको महामारी फुटबलबाट !

इटाली र स्पेनमा कोरोनाको महामारी फुटबलबाट !
काठमाडौँ — कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा प्रभावित तीन देशमध्ये दुई हुन्, इटाली र स्पेन । त्यसमध्ये इटालीमा पनि सबैभन्दा नराम्रोसँग यो भाइरसले कुनै एक सहरलाई बढी प्रभावित पारेको छ भने त्यो हो, बेरगामो । यसै सहरका मेयर जर्जियो गोरीले दाबी गरेका छन्, युरोपेली च्याम्पियन्स लिगमा एटलान्टा र भ्यालेन्सियाबीच मिलानको सानसिरोमा भएको खेलकै कारण इटाली र स्पेनमा कोरोना भाइरसले महामारीको रूप लिएको हो । ...

चैत्र १३ गते विहीबारको राशिफल हेर्नुहोस ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेट हुनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । शुभसमाचारले मन प्रसन्न हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) कृषि तथा पशुचौपाया आदिको व्यापार– व्यवसायमा विशेष लाभ मिल्ला । नपत्याएका व्यक्तिब...

कोरोनाभाइरसः संक्रमणपछि अस्पताल नै नगइ पूरै ठिक भइन् जेम्स बोन्डकी हिरोइन

कोरोनाभाइरसः संक्रमणपछि अस्पताल नै नगइ पूरै ठिक भइन् जेम्स बोन्डकी हिरोइन
काठमाडौं। कोरोनाभाइरससँग जुधिरहेकी जेम्स बोन्ड अभिनेत्री ओल्गा कुरिलेन्को पूर्ण रुपमा ठिक भएकी छिन् । उनी आफैंले आफू पूर्ण रुपमा स्वस्थ भएको जानकारी दिएकी हुन् । ओल्गाले इन्स्टाग्राममा पोस्ट गर्दै यसको जानकारी दिएकी हुन् । उनले १५ मार्चमा सामाजिक संजालबाटै आफू संक्रमित भएको जानकारी दिएकी थिइन् । ओल्गा कुरिलेंकोका अनुसार संक्रमित भएको पुष्टि भएपछि उनी अस्पताल पनि गइनन् । आइसोलेसनमा रहेकी ओल्गाले...

हिरोइनले सेल्फ क्वारेन्टाइनमा बस्न मानिनन्, उल्टै सरकारसँग आक्रोश पोखिन्

हिरोइनले सेल्फ क्वारेन्टाइनमा बस्न मानिनन्, उल्टै सरकारसँग आक्रोश पोखिन्
काठमाडौं। कोरोनाभाइरसको महामारी विश्वव्यापी रुपमा फैलिँदै गएका बेला मानिसहरुलाई सामाजिक दूरी बढाउने अभ्यास गर्न भनिएको छ । मानिसहरुलाई घरमै बस्न भनिएको छ । तर, एक अभिनेत्रीले भने यी सबै सुझावलाई बेवास्ता गर्दै सेल्फ आइसोलेसनमा बस्न अस्वीकार गरेकी छिन् । अभिनेत्री इभान्जेलिन लिलीले सेल्फ आइसोलेसन सामाजिक रुपमा दूरी बढाउने अभ्यास गर्न अस्वीकार गर्दै आफ्नो घरमा सबै कुराहरु पहिलेजस्तै भएको बताएकी छ...