सरकार पिडित श्रमजीबी पत्रकारलाई पनि राहत देऊ – सुर्य चन्द
काठमाडौँ - संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९) ले गर्दा मानब जिबन अस्त व्यस्त बनेको छ । अर्थतन्त्रलाइ धरासायी बनाएको छ । विश्वभर दैनिक हजारौं मानिसहरुको मृत्यु भईरहेको छ । मानिसहरु घर भित्र लुकेर बस्न बाध्य भएका छन् । यस्तो विषम परिस्थितिमा हाम्रो जस्तो गरिब मुलुकले झनै समस्या भोग्नु परेको छ । कोरोना भाइरसको संक्रमण बाट बच्न मुलुक लकडाउनको अबस्थामा छ । दैनिक ज्यालादारी गर्ने मजद...













