सामाजिक सञ्जालले किम झमेलामा

सामाजिक सञ्जालले किम झमेलामा
काठमाडौं, माघ १३ । हलिउड टीभी स्टार किम कर्दासिया आफ्ना पति केन्ये वेस्टका साथ रोमान्टिक तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेकोमा झमेलामा परेकी छन् । बिनाअनुमति अरूले खिचेको तस्बिर पोस्ट गरेकोमा किमलाई कानुनी झमेला आइपरेको हो । उनीविरुद्ध अन्तर्राष्ट्रिय फोटोग्राफर सइद बोल्डनले मुद्दा हालेका छन् । पोस्ट गरिएको किमको सो तस्बिरमा दुई मिलियनभन्दा बढी लाइक्स आएको छ ।फोटोग्राफर सइदको आरोप ...

नकुलकी सासु र आमा एकसाथ मिडियामा, आमा र सासूको चर्काचर्की, नकुललाई मार्ने योजना बनाएको आरोप (भिडियो)

नकुलकी सासु र आमा एकसाथ मिडियामा, आमा र सासूको चर्काचर्की, नकुललाई मार्ने योजना बनाएको आरोप (भिडियो)
पछिल्लो समय तनहूँको भानु ९ मा नकुल र अनुपाको बिषयलाई लिएर छिमेकी देखी आफन्तहरुले टिका टिप्पणी गरिरहेका छन् । करिब १३ बर्ष अघिदेखी नै बिभिन्न देशमा गएर रोजगारीको अनुभव बटुलेका नकुल अधिकारी जब झसङ्ग भए तब सबै सम्पती लिएर श्रीमती अनुपा अधिकारी अर्कैैसंग हिडिन । दुई नाबालक छोरीहरु समेत लिएर केही महिना देखी अनुपा बेखबर छिन्, उनी कुमार कार्कीसंग हिडेको थाहा भएपनि अहिले सम्म कसैको सम्पर्कमा आएकी छैनन...

अमिर खानको ‘लाल सिंह चड्‍ढा’को नयाँ पोष्टर सार्वजनिक

अमिर खानको ‘लाल सिंह चड्‍ढा’को नयाँ पोष्टर सार्वजनिक
एजेन्सी - बलिउड अभिनेता अमिर खानको नयाँ फिल्म लाल सिंह चड्‍ढा को पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा अभिनेता अमिर खान देखिएका छन् । पोष्टरमा उनी लामो दारी, टोपीमा हातमा गिफ्ट लिएको अवस्थामा देखिएका छन् । सन् २०२० को क्रिसमसमा रिलिज हुने तयारीमा रहेको यस फिल्ममा अमिर खान र करिना कपुरको मूख्य भुमिका रहेको छ । फिल्ममा अमिर एक शिखको भूमिका देखा पर्नेछन्। फिल्म लाल सिंह चड्‍ढा हलिउड फिल्म फरेस्ट...

आस्था राउतलाई प्रहरीले नचिन्न सक्नु स्वभाविक हो, मापसेमा मैले पनि दुख पाएको छु

आस्था राउतलाई प्रहरीले नचिन्न सक्नु स्वभाविक हो, मापसेमा मैले पनि दुख पाएको छु
काठमाडौ । आस्था राउतको एयरपोर्टमा प्रहरीसंग भएको विवादले दुई हप्ता सामाजिक संजाल तात्तियो । आज विहान आस्था प्रहरी सामु आत्मसमर्पण गरेकी छिन् । यहि विषयमा केन्द्रित रहेर नायक तथा निर्माता दिपकराज गिरिले आफुले पनि आस्थाले झैँ प्रहरीबाट दुख पाएको उल्लेख गरेका छन् । दिपकराज गिरिका अनुसार प्रहरीले सधै सबै कलाकारहरुलाई चिन्छन् भन्ने जरुरी हुदैन । दिपक भन्छन्, "भखरै केदार प्रसाद घिमिरे 'माग्ने बुढा' ...

वरुण र श्रद्धाको ‘स्ट्रिट डान्सर थ्रीडी’ को कमाई बढ्यो, हालसम्मको कमाई कति ?

वरुण र श्रद्धाको ‘स्ट्रिट डान्सर थ्रीडी’ को कमाई बढ्यो, हालसम्मको कमाई कति ?
काठमाडौं - अभिनेता वरुण धवनको फिल्म ‘स्ट्रिट डान्सर थ्रीडी’ अहिले हलहरुमा प्रदर्शन भइरहेको छ । गएको शुक्रबारबाट प्रदर्शनमा आएको यस फिल्मले शुरुवातको दिनदेखी राम्रै ब्यापार गरेको छ । वरुण र श्रद्धा कपूरको मूख्य भुमिका रहेको यस फिल्मले पहिले दिन अर्थात शुक्रबार १० करोड २६ लाखको ब्यापार गरेको छ । त्यस्तै दोस्रो दिन शनिबार १३ करोड २१ लाख र आइतबार १७ करोड ७६ लाखको ब्यापार गरेको छ । फिल्मले हालसम्म ...

आयुष केसीको नयाँ गीत ‘म एउटा बालक’ सार्वजनिक (भिडियो)

आयुष केसीको नयाँ गीत ‘म एउटा बालक’ सार्वजनिक (भिडियो)
काठमाडौं - चर्चित बालगायक आयुष केसीको नयाँ गीत सार्वजनिक भएको छ । गायक आयुष केसीको सुमधुर स्वरमा सजिएको ुम एउटा बालकु बोलको गीतको भिडियो गएको शुक्रबार युट्युबमा सार्वजनिक भएको हो । गायक आयुष केसी लेभारतीय टेलिभिजन शो 'सारेगमप लिटल च्याम्प्स' को टप ६ मा परेरे नेपालको नाम चिनाउन सफल भएका थिए । यस गीतमा अमृत क्षेत्रीको शब्द र संगीत रहेको छ । गीतको भिडियोमा गायक आयुष केसी नै देखिएका छन् । भिडियो...

एसिया कप फुल कन्ट्याक्ट करा“तेमा नेपाललाई स्वर्ण पदक

एसिया कप फुल कन्ट्याक्ट करा“तेमा नेपाललाई स्वर्ण पदक
काठमाडौं—काठमाडौंमा सम्पन्न प्रथम एसिया कप खुल्ला अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट करा“ते प्रतियोगिता–२०२० को खुल्ला तौल समुहतर्फ नेपालका मञ्जु बिक तथा सन्देश मानन्धरले स्वर्ण पदक जितेका छन् । प्रतियोगिताको खुल्ला तौल समुह महिला तथा पुरुष स्वर्ण पदक विजेता खेलाडीलाई नगद १–१ लाख रुपैया“ प्रदान गरिएको थियो । प्रतियोगिताको खुल्ला तौल समुह (पुरुष) अन्तर्गत नेपालका शनि शिं सुनारले रजत तथा रेगन श्रेष...

आज २०७६ माघ १३ गते सोमबारको राशिफल

आज २०७६ माघ १३ गते सोमबारको राशिफल
आज २०७६ माघ १३ गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ । शत्रु परास्त हुनेछन् । धन सिञ्चित हुनेछ । बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नति...

२ सय खिल्ली चुरोटभन्दा हुक्का बढी हानिकारक

२ सय खिल्ली चुरोटभन्दा हुक्का बढी हानिकारक
विराटनगर, १२ माघ । हुक्का सजिलै आजकल होटेल, रेस्टुरेन्टमा पाइनुका साथै घर घरमा सजिलै बनाएर खान सकिन्छ । हुक्कालाई फेसन र मनोरञ्जनको साधनको रूपमा लिने गरिन्छ । चुरोट नखानेहरूले समेत हुक्काको स्वाद लिइरहेका हुन्छन् । नियमित हुक्का प्रयोग गर्ने युवायुवतीको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ । आजकल युवा युवतीहरूमा मात्र नभएर किशोर–किशोरीहरूमा समेत आजभोलि हुक्का फेसन जस्तै नै बनिसकेको छ...

इशानी बराइलीले चुमिन् चायल्ड आइकन पोखराको उपाधि

इशानी बराइलीले चुमिन् चायल्ड आइकन पोखराको उपाधि
पोखरा १२ माघ । मिडिया ल्याण्डले पोखरामा आयोजना गरेको दोस्रो संस्करणको चायल्ड आइकन पोखराको उपाधि इशानी बराइली जितेकी छन् । शनिबार पोखरा सभागृहमा भएको फाइनलमा अन्य प्रतिष्पर्धी भन्दा अब्बल बन्दै सेन्टम्यारीज सेकेन्डरी स्कुलमा अध्ययनरत उनले उपाधि चुमेकी हुन् । प्रतियोगीतामा जुनिएर तर्फ फस्ट रनर्सअप मदर ल्याण्डमा अध्ययनरत प्राथना रेग्मी र सेकेन्ड रनर्सअप शिशु निकेतन विद्यालयमा अध्ययनरत लावन्य ल...