दिपक मर्सिफुल परियारको लय शब्दमा गोबिन्द परियार र बिष्णु परियारको स्वर, “यो माया कस्तो कस्तो छ”
राजु बोहरा–काठमाडौँ । नेपाल संगीत क्षेत्रमा होस् अथवा कुनै क्षेत्रमा नयाँ नभै कोहि पुरानो भएका हुँदैनन् । त्यसैले पनि हामीले नयाँलाई प्रोत्साहन र पुरानालाई सम्मान गर्नु पर्दछ । यति बेला नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा एक नव कलाकारको उदयमान भएको छ । उनको नाम गोबिन्द परियार रहेको छ । गोविन्दले आफ्नो पहिलो प्रस्तुतिमा "यो माया कस्तो कस्तो छ" बोलको गीत लिएर आएका हुन् ।
श्रेबिना रेबिना स...














