गुरुङ भाषा विज्ञान सम्बन्धी प्रशिक्षण तथा १२औं रचना वाचन कार्यक्रम सम्पन्न
गुरुङ साहित्यिक मञ्च नेपालको आयोजनामा आज पोखरामा गुरुङ भाषा विज्ञान सम्बन्धी एकदिने प्रशिक्षण तथा १२औं नियमित रचना वाचन कार्यक्रम सम्पन्नभएको छ ।
मानव शास्त्री पोलबहादुर गुरुङले गुरुङ जातिले बोलिने भाषा भाषा विज्ञानको दृष्टिकोणबाट हेर्दा कतिको वैज्ञानिक र व्यवहारिक छ भन्ने विषयमा सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
साथै उहाँले प्रशिक्षणको दौरानमा खास गरि तमू भाषामा गीत लेख्ने, कविता लेख्न इतिह...









