[कमनरकाे कथा] सनिक्ष राम जसलाई लाग्छ, काम पाए पनि उनी भक्तपुरमा ‘बाँच्न’ पाएका छैनन्
सनिक्ष रामसँग महोत्तरीबाट काठमाडौं पस्दा जुन जोश थियो, त्यो अहिले लगभग हराइसकेको छ ।
महोत्तरीबाट काठमाडौं आएका ३० वर्षका सनिक्षले सपना ‘सानो’ देखेका थिए, काठमाडौंमा जीवन बिताइरहेकाहरुका लागि । तर, उनका लागि त्यो सपना ठूलो थियो । यति ठूलो कि मानौँ यो कतै परको क्षितिज हो र त्यहाँ पुग्दा त्यो हराइजान्छ ।
सनिक्षलाई काठमाडौं पनि त्यस्तै क्षितिज भयो; उनी यहाँ आएपछि जे गर्छु भन्ने सोचेका थिए, त...





![[कमनरकाे कथा] सनिक्ष राम जसलाई लाग्छ, काम पाए पनि उनी भक्तपुरमा ‘बाँच्न’ पाएका छैनन्](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/01/Saniksha_1_H9Z74Bcd8l.jpg)







