गायक कमल न्यौपानेको आवाजमा “ गाजलु पहाड “ भिडियो सहित ।
काठमाडौं ।गायक कमल न्यौपाने र गायिका कल्पना विसीको आवाजमा “गाजलु पहाड “ ’बोलको गीत सार्वजनिक गरिएको छ ।
विवेक शाहको शब्द तथा बम सिंह साउदको संगीत र पुष्ष शाहको रयाप गीतमा रहेको छ । गीतको भिडियोमा पुजन र प्रेमको फिचरिङ्ग रहेको छ । गीतमा माया र रोमान्सलाई मुख्य रुपमा समेटिएको छ । दिपक भण्डारीको निर्देशन रहेको भिडियोलाई नरेश ऐर ले छायांकन तथा रोहित मल्ल ठकुरी ले सम्पादन गरेका हुन्।
हेर्नुहोस्...








![बेनिषा हमाल बनिन पुस्करको ‘जीवनसाथी’ [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/12/4.jpg)




