“म मरे पनी फरक पर्दैन ” किन भनिन गायिका विष्णु माझीले हेर्नुहोस भिडियो सहित ।
काठमान्डाँै ।
नेपाली गीत संगीत पछिल्लो समयमा सर्वाधिक रोजाईमा पर्न सफल गायिका विष्णु माझी र गायक विनय खत्रीको स्वरमा रहेको नयाँ लोकदोहोरी गीत “मृत्यु सैया” सुभारम्भ डिजिटलको अफिसियल युटुब मार्फत बजारमा आएको छ ।
विछोडको तडपाइएमा मायामा पागल हुने प्रेमी प्रेमिकाको भोगाईलाई गीतमा समेटिएको छ । मृत्युको शैयामा रहदाको अवस्थामा पनी मायालुको यादमा टडपिनु पर्दाको पिडालाई गीतमा समेटिएको छ ।
नेत्र अर्...













