भ्यालेन्टाइन्स डेलाई सिताराम पोखरेलको ‘मधुमास’सार्वजनिक

भ्यालेन्टाइन्स डेलाई सिताराम पोखरेलको ‘मधुमास’सार्वजनिक
काठमाडौं– गायक सिताराम पोखरेलले भ्यालेन्टाइन्स डेको पूर्व सन्ध्या पारेर अर्थात प्रमिस डेको दिन पारेर आफ्नो नयाँ रोमान्टिक गीत ‘मधुमास’ सार्वजनिक गरेका छन् । यो यूगल गीतमा गायक पोखरेललाई गायिका मिलन नेवारले गायनमा साथ दिएकी छिन् । राहुल प्रधानद्वारा संगीतबद्ध षे गीतका शब्द कवि सन्तोष कुमार पोखरेलले रचना गरेका हुन् । संगीतकार प्रधानले नै यो गीतमा संगीत संयोजन गरेका छन् । ओएसआर डिजि...

एक दर्जनभन्दा बढी बहुवर्षीय ठूला योजना सम्पन्न उन्मुख छन् ः मेयर कोइराला

एक दर्जनभन्दा बढी बहुवर्षीय ठूला योजना सम्पन्न उन्मुख छन् ः मेयर कोइराला
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आफ्नो कार्यकालमा सुरु गरेका एक दर्जनभन्दा बढी ठूला बहुवर्षीय योजनाहरू चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने बताउनुभएको छ । सीमित स्रोत र साधनको बाबजुत महानगरवासीको असीमित चाहना पूरा गर्न लागिपरेको उहाँको भनाइ थियो । कोइरालाले विराटनगरको विकासमा अहोरात्र खटिँदासमेत महानगरवासीले जस नदिने गरेको गुनासोसमेत गर्नुभयो । विराटनगर महानगरपालिकाको...

बालेनले गाएकाे ‘लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको २ नम्बरमा

बालेनले गाएकाे ‘लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको २ नम्बरमा
काठमाडौं । चलचित्र ‘लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ ।   काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो ।   बिहान साढे ७ बजेसम्म यो गीत युट्युबको म्युजिक सेक्सनको ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको छ ।   ‘नेपाल हाँसेको...’ बोलको गीतमा बालेनको शब्द, संगीत, स्वर र ¥याप छ । गीतले विकसित नेपालको ...

गीतकार चन्द्र जयपाल राईले ल्याए ‘रित्तो जन्में’ सार्वजनिक

गीतकार चन्द्र जयपाल राईले ल्याए ‘रित्तो जन्में’ सार्वजनिक
काठमाण्डौं । गायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिक भएको छ । गीतकार चन्द्र जयपाल राईको शब्दमा रहेको ‘रित्तो जन्में रित्तो जान्छु’ उनको रेकर्ड भएको तेस्रो गीत हो। विक्रम राईको संगीत, सागर संसार राईको एरेन्ज, किशोर थापाको मिक्सिङ मास्टरिङ र राजेश श्रेष्ठ रेकर्डिस्ट रहेको छ । उनले रित्तो जन्मिएर रित्तै जानुपर्ने यथार्थता प्रस्तुत गर्दै गीत मार्फत माया प्रेम, सद्भाव र हा...

‘स्पेस एण्ड डिजाइन एक्स्पो- २०२५’’  सम्पन्न, विजेता भए प्रमिषा र नली

‘स्पेस एण्ड डिजाइन एक्स्पो- २०२५’’  सम्पन्न, विजेता भए प्रमिषा र नली
ललितपुर  । चौथो संस्करणको ‘स्पेस एण्ड डिजाइन एक्स्पो–२०२५’ मा नली शाक्य तथा प्रमिषा लामिछाने विजेता बनेका छन् । क्याफे थिमतर्फ प्रमिषा तथा थेसिस थिमतर्फ नली विजेता चुनिएका हुन् । एक्स्पोमा थेसिसतर्फ सानुमाया बानिया दोस्रो र दुर्गादेवी पौडेल तेस्रो घोषित हुँदा क्याफेतर्फ जिनिषा महर्जन दोस्रो, रोशन लामिछाने तेस्रो भए । इन्टेरियर डिजाइनर्स एसोसियसन नेपाल (आइडिया नेपाल) का पूर्व अध्यक्ष सानु राजा शिल्...

विमलराज क्षेत्रीले देशभर सांगीतिक कार्यक्रम गर्ने

विमलराज क्षेत्रीले देशभर सांगीतिक कार्यक्रम गर्ने
काठमाडौं। बरिष्ठ गायक विमलराज क्षेत्रीले देशभर सांगीतिक कार्यक्रम गर्ने भएका छन् । नेपाल सांस्कृतिक महासंघको आयोजनामा “विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक जागरण अभियान” सुरु गरिएको हो। गत बिहिबार २४ गतेका दिन नेपाली कांग्रेस पार्टी कार्यालय, सानेपा, ललितपुरको प्राङ्गणमा नेपाल सांस्कृतिक महासंघका अध्यक्ष तीर्थ बहादुर थापाको अध्यक्षता र नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबं प्रचार प्रसार संयोजक...

चेतना संरक्षण प्रतिष्ठानद्वारा विभिन्न क्षेत्रका व्यक्तिहरू पुरस्कृत

चेतना संरक्षण प्रतिष्ठानद्वारा विभिन्न क्षेत्रका व्यक्तिहरू पुरस्कृत
विराटनगर ÷ चेतना संरक्षण प्रतिष्ठान नेपाल विराटनगरले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई पुरस्कृत गरेको छ ।२० औं वार्षिकोत्सवको अवसर पारेर विराटनगरमा आयोजित विशेष समारोहमा प्रतिष्ठानले साहित्य, पत्रकारिता, धर्मसंस्कृति, कलालगायतका विभिन्न विधाका पुरस्कार समर्पण गरेको हो । प्रतिष्ठानले १ लाख ५१ हजार नगद राशिको धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार यस वर्ष साहित्यकार चूडामणि बन्धुलाई समर्पण ...

अरनिको आवासीय माध्यमिक विद्यालयले खेलकुद सप्ताहमा सम्पन्न

अरनिको आवासीय माध्यमिक विद्यालयले खेलकुद सप्ताहमा सम्पन्न
विराटनगर । विराटनगर–१० मा रहेको अरनिको आवासीय माध्यमिक विद्यालयले खेलकुद सप्ताहमा सम्पन्न भएको छ । स्कुलमा आज एक कार्यक्रम आयोजना गरि खेलकुद सप्ताह समापन गरेको हो । खेलकुद सप्ताहमामा सहभागी २ सय ५० विद्यार्थीलाई आज शिल्ड, मेडल र प्रमाण–पत्र वितरण गरेका छन् । माघ २२ गतेदेखि सुरु गरेको खेलकुद सप्ताहमा क्रिकेट, फुटबल, बास्केटबल, टेवलटेनिस, रेसिङ लगायतका खेलहरू समावेश गरेका थिए । खेलकुद सप्ताह २०८१...

कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलकुद महोत्सव गर्दै

कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलकुद महोत्सव गर्दै
विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डले कोशी प्रदेश खेल महोत्सव - २०८१ आयोजना गर्ने भएको छ। आज विराटनगर स्थित बोर्ड कार्यालयमा बसेको बोर्डको २६ औं बैठकले विराटनगरमा फागुन १३ देखि १८ गते सम्म खेल महोत्सव आयोजना गर्ने निर्णय गरेको हो। कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा बसेको बैठकले महोत्सवमा बोर्डले वार्षिक रुपमा आयोजना गर्ने विभिन्न प्रदेश ...

गंगाबहादुर–धनमाया स्मृति प्रतिष्ठानद्वारा न्यानो कपडा र स्टेशनरी वितरण 

गंगाबहादुर–धनमाया स्मृति प्रतिष्ठानद्वारा न्यानो कपडा र स्टेशनरी वितरण 
विराटनगर ÷ गंगाबहादुर–धनमाया स्मृति प्रतिष्ठानले विद्यार्थीलाई न्यानो कपडासहित स्टेशनरी सामग्री वितरण गरेको छ । प्रतिष्ठानले खोटाङ जिल्लाको दिप्रुङ–चुइचुम्मा गाउँपालिका वडा नम्बर ४ इँजारास्थित श्री राम्चे निकेतन माविका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । गरिब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालयमै पुगेर न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष कवि एवं पत्रकार मीनकुमा...