कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा आत्मरक्षा तालिम सुरु

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा आत्मरक्षा तालिम सुरु
विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा समृद्ध समाज नेपाल संयोजनमा विराटनगरमा तीन दिने महिला सेल्फ-डिफेन्स तालिम २०८१ सुरु भएको छ। आज विराटनगर स्थित सत्यनारायण माध्यमिक विद्यालयको सभाहलमा फागुन ३ गते सम्म चल्ने तालिम सुरु भएको हो। तालिमको उद्घाटन गर्दै कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले विराटनगरका विभिन्न सामुदायिक विद्यालयमा अध्यनरत किश...

सुनकोसी वाङ्मय प्रतिष्ठानद्धारा “चिकित्साका चौध तारा ” माथि विमर्श कार्यक्रम सम्पन्न

सुनकोसी वाङ्मय प्रतिष्ठानद्धारा “चिकित्साका चौध तारा ” माथि विमर्श कार्यक्रम सम्पन्न
काठमाडौं । लेखक तथा सञ्चारकर्मी राजेश खनालद्धारा लिखित व्यक्तिवृत्त ‘चिकित्साका चौध तारा’को विमर्श कार्यक्रम सम्पन्न भएको छ ।सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रममा वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा।डा।सुमनराज ताम्राकार तथा वरिष्ठ मनोचिकित्सक डा। अनन्त अधिकारीले पुस्तकको चर्चा गरे । पुस्तकको चर्चा गर्दै प्रा।डा।ताम्राकारले हिजोको चिकित्साक्षेत्रमा लागिपरेकाहरुको वारेमा यसरी कृत...

अनलाइन नागरिकता सिफारिससम्बन्धी दुईदिने अभिमुखीकरण सम्पन्न

अनलाइन नागरिकता सिफारिससम्बन्धी दुईदिने अभिमुखीकरण सम्पन्न
विराटनगर ÷ विराटनगर महानगरपालिकाको आयोजनामा अनलाइन नागरिकता सिफारिससम्बन्धी दुईदिने अभिमुखीकरण सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रमको महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले समापन गर्नुभयो । दुईदिनसम्म सञ्चालन भएको अभिमुखीकरणमा १९ वटै वडाका सचिव र सिफारिस हेर्ने कर्मचारी सहभागी भएका थिए । उनीहरुलाई अनलाइन डाटा इन्ट्री, वडामा डाटा इन्ट्री गरिसकेपछि जिल्ला प्रशासन कार्यालय पठाउने तरिका, नय...

विस्थापन गर्ने निर्णय गरेको भोलिपल्टै एक दर्जन ढुंगाको ढक–तराजु नियन्त्रण

विस्थापन गर्ने निर्णय गरेको भोलिपल्टै एक दर्जन ढुंगाको ढक–तराजु नियन्त्रण
विराटनगर ÷ विराटनगर महानगरपालिकाले हटियामा प्रयोग गरिने ढुंगाको ढक विस्थापन गर्ने निर्णय गरेको भोलिपल्टै बिहीबार एक दर्जनभन्दा बढी ढुंगाको ढक र तराजु नियन्त्रणमा लिएको छ । उपमेयर शिल्पा निराला कार्कीको अध्यक्षतामा बसेको ‘बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति’को बुधबार बसेको बैठकले अनुगमनलाई तीव्र पारेर ढुंगाको ढक प्रयोगलाई विस्थापन गर्ने निर्णय गरेको थियो । बिहीबार महानगरका प्रहरी प्रमु...

२०८१ साल फागुन २ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल फागुन २ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । साँझदेखि केही समस्या देखा पर्न सक्छन्, सावधान रहनु होला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि फाइदा हुनेछ। उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला। स्वादिष्ट भोजनको अवसर मिल्नेछ । वृष पुरानो समस्याले झमेला आइलाग्ने योग छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। ...

समिक्षा अधिकारीको स्वरमा ‘कस्तो भाग्य रहेछ ‘ सार्वजनिक

समिक्षा अधिकारीको स्वरमा ‘कस्तो भाग्य रहेछ ‘ सार्वजनिक
काठमाण्डौं लोकप्रिय गायिका समिक्षा अधिकारी र गायक नवराज बराल को स्वरमा रहेको ‘कस्तो भाग्य रहेछ ‘ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकेन्द्र बोहराको शब्द तथा टेकेन्द्र रोकाया को संगीत रहेको गीतलाई केशव बडुले एरेन्ज गरेका हुन । अमृत विकको छायाँकन , राजेश कुमार को सम्पादन तथा सुमन राना मगरको निर्देशनमा भिडियो तयार गरिएको हो । ‘कस्तो भाग्य रहेछ ‘ गीतमा नवराज बराल , पशुपती खनाल , टेकेन्द्र...

ट्रम्प र पुटिन बिच टेलिफोन बार्ता, ट्रम्प भन्छन्- युक्रेनसँग युद्द रोक्न मस्को तयार

ट्रम्प र पुटिन बिच टेलिफोन बार्ता, ट्रम्प भन्छन्- युक्रेनसँग युद्द रोक्न मस्को तयार
वासिंगटन डिसी,१ फागुन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बिच टेलिफोन बार्ता भएको छ। राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक पुटिनसँग ट्रम्पले टेलिफोन बार्ता गरेका हुन्। उनले राष्ट्रपति निर्वाचनको दौरानमा रूस-युक्रेन युद्द रोक्न पहल गर्ने प्रतिबद्दता जनाएका थिए, जसलाई कार्यान्वयनमा लैजान खोजिरहेका छन्। बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग "लामो" वार्ता भ...

२०८१ साल फागुन १ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल फागुन १ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष प्रयत्न गर्दा मौकाको फाइदा उठाउन नसकिएला। सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुनेछ। वृष व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छ । मिथ...

अनलाइन नागरिकता सिफारिससम्बन्धी दुईदिने अभिमुखीकरण सुरु

अनलाइन नागरिकता सिफारिससम्बन्धी दुईदिने अभिमुखीकरण सुरु
विराटनगर ÷ विराटनगर महानगरपालिकाको आयोजनामा अनलाइन नागरिकता सिफारिससम्बन्धी दुईदिने अभिमुखीकरण सुरु भएको छ । अभिमुखीकरण कार्यक्रमको महानगरकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गर्नुभयो । दुईदिने अभिमुखीकरणमा महानगरका १९ वटै वडाका सचिव र सिफारिस हेर्ने कर्मचारी सहभागी छन् । पहिलो दिन बुधबार १, २, ३, ४, ५, ६, १०, १४, १७ र १८ नम्बरका वडासचिव र सिफारिस हेर्ने कर्मचारीलाई तालिममा सहभागी गराइएक...

‘एक्टिङ स्टार’को प्रि-जज अडिसन सम्पन्न, उत्साहपूर्ण सहभागिता

‘एक्टिङ स्टार’को प्रि-जज अडिसन सम्पन्न, उत्साहपूर्ण सहभागिता
काठमाडौँ। एक्टिङ रियालिटी शो 'एक्टिङ स्टार' को प्रि-जज अडिसन सम्पन्न भएको छ । 'एक्टिङ स्टार' मा भाग लिन एक हजारभन्दा बढीले डिजिटल अडिसन मार्फत भिडियो पठाएका थिए । तिमध्येबाट २२२ जनालाई प्रि-जज अडिसनको लागि छानिएको थियो । सोमबार अडिसन सञ्चालन गरि सम्पूर्ण सहभागिहरुलाई आफूले तयार गरेको अभिनय कला प्रस्तुत गर्ने मौका प्रदान गरेको आयोजक महक मिडिया नेटवर्कले जानकारी गराएको छ । अडिसनमा नेपालको हिमाल, पह...