बलिउड अभिनेत्री, जसले ‘अंकल’सँग गरिन् विवाह
एजेन्सी । अभिनेत्री करिना कपुरले अभिनेता सैफ अली खानसँग बिहे गरिन् । उनी सैफकी दोस्री श्रीमती हुन् । सैफले यसअघि अभिनेत्री अमृता सिंहसँग बिहे गरेका थिए । अमृता र सैफको सन् १९९१ मा विवाह भएको थियो ।
त्यतिबेला करिना ११ वर्षकी थिइन् । बालिका करिना सैफ र अमृतालाई शुभकामना दिन बिहे भोजमा पुगेकी थिइन् । उनले सैफको वैवाहिक जीवनको शुभकामना दिँदै भनेकी थिइन्, ‘अंकल, बिहेको बधाई !’
कालान्तरमा उनै ‘अंकल’सँ...











