राष्ट्रिय म्युजिक अवार्ड २०७६ (AMIN National Music Award) को मनोनयन सार्वजनिक

काठमाडौं । आजकल सांगीतीक क्षेत्रमा दिनानुदिन जस्तै अवार्ड कार्यक्रमहरु आयोजना हुने गरेको पाईन्छ । कतिपय अवार्डहरु निश्पक्ष हुन्छन् कतिपय अवार्डहरु निश्पक्ष हुदैनन् । नेपाली गीत, संगीत र संस्कृती अभियान, ब्यवसायिक एकता सहितको हाम्रो अभियान भन्ने मुल उदेश्यका साथ नेपाल संगीत उधोग संघको आयोजनामा भएको राष्ट्रिय म्युजिक अवार्ड २०७६ (AMIN National Music Award 2019) को मनोनयन सार्वजनिक भएको छ । मंसिर २ ग...

चीनकी चर्चित अभिनेत्री बेपत्ता !

चीनकी चर्चित अभिनेत्री बेपत्ता !
काठमाडौं। चीनकी चर्चित अभिनेत्री फ्यान बिंगबिंग लामो समयसम्म बेपत्ता भइन् । कर छलीको आरोप लागेपछि अनुसन्धानबाट आफू जेल जानुपर्ने डरले उनी बेपत्ता भएकी हुन् । तर, आज नाटकीय रुपमा उनी सामाजिक संजालमा देखिइन् जहाँ उनले एक पोस्टमा चिनियाँ कम्युनिस्ट पार्टीको प्रशंशा गरिन् र कर छली गरेकोमा माफी पनि मागिन् । ‘हालै मैले अभूतपूर्व दर्द र पीडाको अनुभव गरेकी छु र मैले गहन चिन्तन र विचार गरेकी छु’ उनले चि...

विराटनगरमा फेस अफ मारवाडी किड्स हुँदै, फाइनलमा ४५ प्रतिस्पर्धी

विराटनगर, ३ मंसिर ÷ फेस अफ मारवडी किड्स २०१९ हुने भएको छ । आउँदो मंसिर २२ गते विराटनगरस्थित जैन भवनमा हुने उक्त प्रतियोगिताको फाइनलमा ४५ जना प्रतियोगि छन् । मारवाडी युवा मञ्च विराटनगर र पेज ३ को संयुक्त आयोजना यो प्रतियोगिता हुन लागेको हो । फाइलनमा पुगेका ४ देखि १४ वर्षका बालवालिकाहरू रहेको मारवाडी युवा मञ्चका अध्यक्ष गोपाल अग्रवालले जानकारी दिए । फाइनलमा पुगेका प्रतियोगिहरू विराटनगर, इटहरी, धरानल...

मिलन नेवारको आवाजमा ‘सिन्दूर’ भिडियो सहित

मिलन नेवारको आवाजमा ‘सिन्दूर’ भिडियो सहित
काठमाडौं । गीतसंगीतको क्षेत्रमा नयाँ प्रयोगका साथ म्यूजिक भिडियो ‘सिन्दूर’ आजबाट सार्वजनिक भएको छ । हाइलाइटस् नेपालको यूट्यूबबाट सार्वजनिक भएको यस गीतले कला र संगीतलाई जोड्न सफल भएको छ । कला र संगीत कलाका दुई फरक पाटोको रुपमा परिचित भए पनि एकअर्काको परिपूरकका रुपमा भने प्रयोग भएको कमै पाइन्छ । कलाको सिद्धान्तभित्र रहेर कलाले अमूर्त रुपमा पस्किएको कलाले धेरैलाई तानिरहेको बेला संगीतको धूनबाट पनि कल...

सोनिका रोकायाको बवाल फिचरिङ्गमा “ विदेशको पि आर छ “ भिडियो सहित

सोनिका रोकायाको बवाल फिचरिङ्गमा “ विदेशको पि आर छ “ भिडियो सहित
आर पोखरेल,काठमान्डौँ । नेपाली लोक दोहोरी गीत संगीतमा निकै रुचाइएका गायक बसन्त थापा र गायिका तथा सञ्चारकर्मी अनिता चलाउनेको आवाजमा रहेको डान्सिङ्ग गीत “ विदेशको पि आर छ “ गीतको भिडियो बजारमा सार्वजनिक भखरै भएको छ । युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । विदेशी युवा र नेपाली युवती विचको प्रेमलाई समेटेर गीत बनाइएको छ ।गीतमा प्रलाद सुवेदीको शब्द तथा बसन्त सापकोटाको लय सिर्जनामा...

बिहान ढिलासम्म सुत्ने बानी छ ? डिमेन्सिया होला है !

राति ढिलासम्म बस्ने र बिहान ढिलासम्म सुत्ने केही मानिसहरुको बानी हुने गर्छ । अधिकांश मानिसहरु रातिको समयमा ढिलासम्म पार्टीमा रमाउने र मध्यरातमा मात्रै सुत्न जाने गर्दछन् । यस्तो बानी छ भने तत्कालै बन्द गर्नुपर्छ । अन्यथा त्यो स्वास्थ्यको लागि यो हानिकारक हुने चिकित्सकहरु बताउँछन् । वैज्ञानिकहरुको एक संस्थाले गरेको अध्ययनले बिहान अबेरसम्म सुत्ने व्यक्ति मस्तिस्क रोगबाट गम्भीर रुपमा ग्रसित हुने कुर...

कृष्ण केसीको एरेन्जमा “अर्गानिक फल “भिडियो सहित

कृष्ण केसीको एरेन्जमा “अर्गानिक फल “भिडियो सहित
आर पोखरेल,काठमान्डाँै । नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा निकै रुचाइएकी गायिका लक्ष्मी मल्ल र गायक विरु कार्कीको आवाजमा सजिएको मौलिक लोकदोहोरी गीत “अर्गानिक फल “ गीतको भिडियो सार्वजनिक भए सगैँ सर्वाधिक चर्चाको शिखरमा रहेको छ । गीतको भिडियोलाई नेपालकै सुन्दर रमणीय ठाउँ मार्फा मा छायांकन गरिएको छ । गीतमा रक्षा श्रेष्ठ र सुनिल क्षेत्रीको अभिनय रहेको सो गीतमा शब्द र संगीत गायक कार्कीले गरेका ...

गाँजा, भांग, धतुरो किन शिवको प्रसाद मानिन्छ ?

काठमाडौं । देवताहरुको रक्षा र सृष्ट्रिको संरक्षण गर्नका लागि शिवले विष सेवन गरेका थिए । विष पिउनाले भगवान शिवको स्थिति बिग्रन लाग्यो र भगवान शिव अचेत हुन लागे । तब त्यसको प्रभाव शान्त गर्नका लागि भगवान शिवलाई भांग, धतुरो, गाँजा, दूध तथा जल अर्पण गरिन्छ । पौराणिक कथा अनुसार भगवान शिवलाई भांग धतुरो चढाउने गरिन्छ । भांग र धतुरो नशायुक्त पदार्थ हुन् । भगवान शिवलाई भांग, धतूरो चढाउनुको अर्थ हो आफ्नो खर...

टिकटकका १ अर्ब ५० करोड प्रयोगकर्ता

काठमाडौँ, ३ मंसिर । पछिल्लो समय निकै लोकप्रिय भइरहेको “टिकटक” नामको भिडियो एप डाउनलोड गर्नेहरुको संख्या एक अर्ब ५० करोड पुगेको छ । सेन्सर टावरको पछिल्लो विवरणमा एप्पलको एप स्टोर र गुगलको प्लेस्टोरबाट टिकटक एप डाउनलोड गर्न सकिन्छ । टिकटकले यस वर्ष “नन–गेमिङ” वर्गमा सर्वाधिक डाउनलोडतर्फ तेस्रो स्थान हासिल गरेको छ । ह्वाट्सएप सर्वाधिक डाउनलोडको पहिलो नम्बरमा छ भने दोस्रो, चौथो र पाँचौंमा क्रमशः मेसेन...

‘आइ लभ यु’ भन्ने धेरै आए- सुजाता बर्मा, गायिका

काठमाडौं, २ मंसिर । नेपालमा शास्त्रीय संगीतको गायन विधामा ख्यातिप्राप्त नाम हो सुजाता बर्मा । उनले ६ वर्षको उमेरमै शास्त्रीय संगीत सिक्न थालेकी थिइन् । बर्माले ११ वर्षकै कलिलो उमेरमा एल्बम निकालिसकेकी थिइन् । ‘ए दाजु नसमाऊ नाडीमा, हिलो लाग्ला नाइलनको साडीमा…’ बोलको गीत गाएर चर्चा बटुलेकी सुजातासँग कालिका महतले गरेको कुराकानी ः ० संगीत क्षेत्रमा कहिलेबाट लाग्नुभयो ? – मैले थाहा पाएदेखि नै हो । सानो...