गायक राजु परियारको आवाजमा ‘कल कल बगेको खोली’ (भिडियो सहित )

गायक राजु परियारको आवाजमा ‘कल कल बगेको खोली’ (भिडियो सहित )
काठमाण्डौं ः नेपाली मौलिक लोकदोहोरी गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका मन्दिरा थापा मगर र गायक राजु परियार को आवाजमा रहेको मौलिक भाकामा आधारित गीत ‘कल कल बगेको खोली’ को भिडियो डिजिटल बजारमा सुन्द हमालको युटुव मार्फत सार्वजनिक भएको छ । गीतमा प्रेमी प्रेमिका बीचको मायालाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । मौलिक लयमा सिर्जना भएकाले आम दर्शक तथा स्रोताले ‘कलकल बगेको खोली ’गीतलाई मन पराउन...

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले गर्यो भवनको शिलान्यास

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले गर्यो भवनको शिलान्यास
विराटनगर / नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आफ्नै भवनको शिलन्यास गरेको छ ।औद्योगिक क्षेत्र मोरङको बुढिगंगा गाउँपालिका–२ मा महासंघले आज भवनको शिलान्यास गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सातौं प्रदेश सभाको अवसरमा पारेर भवन शिलान्यास गरिएको छ । भवनको शिलान्यास प्रमुख अथिति नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल महासँघ कोशीका अध्यक्ष राजेन्द्र राउत...

ग्रेडेड स्कुलमा वसन्त पञ्चमीको अवसरमा अक्षरआरम्भ

ग्रेडेड स्कुलमा वसन्त पञ्चमीको अवसरमा अक्षरआरम्भ
विराटनग र विराटनगर –८ हाट्खोलामा अवस्थित ग्रेडेड स्कुलले सरस्वती पूजा र बसन्त पञ्चमी विशेष पर्वका रुपमा पूजा आरधाना गरी मनाएको छ । आज विद्या र संगीतकी प्रतिरूप सरस्वतीको पूजा आरधना गरी मनाइने विशेष दिन भएकाले सरस्वतीको पूजाआरधाना गरेको हो । नयाँ विद्यार्थीहरुको आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । आजैका दिन अभिभावकले आफ्ना स–साना छ...

२०८१ साल माघ २२ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल माघ २२ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन—अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला । वृष आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । यात्रामा सोचेजस्तो रमाइलो नहुन ...

अर्जुन ट्रफी क्रिकेट : झापालाई हराउँदै डडेल्धुराकाे लगातार दाेस्राे जीत

अर्जुन ट्रफी क्रिकेट : झापालाई हराउँदै डडेल्धुराकाे लगातार दाेस्राे जीत
काठमाण्डाै – अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा फ्रेन्ड्स युथ क्लब डडेल्धुराले बोस्टन क्रिकेट झापालाई हराएको छ । खराब मौसमका कारण १५ ओभरमा झारिएको खेलमा डडेल्धुराले झापालाई ७७ रनले हरायाे । डडेल्धुराले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको झापाले १५ ओभरमा ९ विकेट गुमाएर ६६ रनमात्रै बनाउन सक्यो । झापाका दिपु भुजेलले १५ र सनम बुढाथोकीले १७ रन बनाउनुबाहेक अरू ब्याटरले दोहोरो अङ्कमा रन...

त्रिदेशीय महिला टी–२० शृङ्खलामा थाइल्यान्डको लगातार तेस्रो जीत

त्रिदेशीय महिला टी–२० शृङ्खलामा थाइल्यान्डको लगातार तेस्रो जीत
काठमाण्डाै – त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले हराएको छ । थाइल्यान्डले दिएको ८७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १५ ओभर ५ बलमा ६९ रनमा अलआउट भयो । नेदरल्यान्ड्सका कप्तान बबेते डी लीडेले २५, आइरिस ज्विलिङ्गले १३, क्यारोलिन डी लाङ्गेले १० रन बनाएपनि अन्य खेलाडीकाले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । थाइल्यान्डका थिपाचा पुथावोङ्ग र ओनिचा क...

माओवादीले हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने

माओवादीले हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने
काठमाडौं २१ माघ । नेकपा माओवादी केन्द्रले फागुन १२ गतेबाट 'जनतासँग माओवादी' अभियान चलाउने भएको छ ।    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे नीजि निवास, खुमलटारमा बसेको पदाधिकारी बैठकले हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने भएकाे हाे । प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौँमा गर्ने निर्णय गरिएकाे छ भने पार्टीले जितेका १ सय २३ स्थानी...

मानव खप्पर र नली खुट्टासहित एक पक्राउ

मानव खप्पर र नली खुट्टासहित एक पक्राउ
विराटनगर– विराटनगरमा प्रहरीले ३ दर्जनभन्दा वढि मानव खप्पर र नलिखुट्टासहित आईतबार विहान एक जनालाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा रानीस्थित २ नम्बर ढाटबाट विराटनगर महानगरपालिका–१७ का विनोद रायलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट ३८ वटा मानव कंकाल खप्पर र १० वटा नलीखुट्टा बरामद भएको प्रहरीले जनाएको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको रिक्सामा खानतलासी गर्ने ...

साहित्यकार कपिल किशोर घिमिरे को कृति ’तरङ्ग’ मुक्तकसङ्ग्र लोकार्पण

साहित्यकार कपिल किशोर घिमिरे को कृति ’तरङ्ग’ मुक्तकसङ्ग्र लोकार्पण
काठमाण्डौं । हामी र हाम्रो कृति समाज ले शनिवार साहित्यकार कपिल किशोर घिमिरे को कृति ’तरङ्ग’ मुक्तकसङ्ग्र लोकार्पण गरेको छ । संस्थाको १९औँ कृतिको रूपमा सो पुस्तकको लोकार्पण भएको छ । हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन प्रसाद नेपाल ले अध्यक्षता गर्नु भएको उक्त कार्यक्रमको प्रमुख अतिथिको आसनमा वरिष्ठ साहित्यकार ज्ञानुवाकर पौडेल, लोकार्पित कृति ’तरङ्ग’ मुक्तकङ्ग्रहका समीक्षक प्रखर राजनीतिक ...

त्रिदेशीय महिला टी–२० क्रिकेटमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

त्रिदेशीय महिला टी–२० क्रिकेटमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै
काठमाण्डौ – त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ । नेपालले आज आफ्नो तेस्रो खेल खेल्न लागेको हो । शृङ्खलामा बिहीवार भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । त्यस्तै हिजो थाइल्याण्डसँग नेपाल चार विकेटले पराजित भयो । थाइल्याण्डले अस्ति भएको खेलमा ने...