क्यान्सरको उपचार गराईरहेकी अभिनेत्री सोनालीले आफ्नै श्रीमान् लाई लेखिन यस्तो भावुक चिठी , पढ्नेका आखाँ रसाए
अहिले अभिनेत्री सोनाली बेन्द्रेले अमेरिकाको न्यूयोर्कमा क्यान्सरको उपचार गराईरहेकी छन् । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा क्यान्सरको उपचार गराईरहेकी सोनालीले विवाहको १६ औँ वर्षगाठमा आफ्नै श्रीमान् गोल्डी बेललाई आफ्नो खम्बा भनेकी छन्। अभिनेत्री सोनाली बेन्द्रेले विवाहको १६ औँ वर्षगाठमा भनेकी छन् ‘श्रीमान्, सँगी, असाध्यै राम्रो साथी र मेरो शक्ति’ ।अभिनेत्री सोनाली बेन्द्रेले जीवन यात्राको क्रममा ...














