शितल शिजन डिजिटल प्रा.लि मार्फत एलिना जोशीको बग्ने आँशु आयो (भिडियो सहित)

शितल शिजन डिजिटल प्रा.लि मार्फत एलिना जोशीको बग्ने आँशु आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरुका लागि फेरी अर्को गीत बजारमा आएको छ । उक्त गीत शितल शिजन प्रा.लि मार्फत जोशीको प्रस्तुतिमा "बग्ने आँशु" नाममा रहेको छ । प्रतिभावान सर्जक ओम छिनालको मन छुने लय सिर्जना र केशब घिमिरेको घत लाग्दो शब्द द्वारा सुसजित यस गीतमा मौसम गुरुङ र देवी घर्ति मगरको सुमधुर स्वर सुन्न सकिन्छ । आफ्नो जिबनको सारा सर्वस्व नै कसैकोको लागि सुम्पिंदा पनि धोका पाएको ...

चर्चित गायिका टिका पुनको आवाजमा ‘ सपनीमा ’ भिडियो सहित

चर्चित गायिका टिका पुनको आवाजमा ‘ सपनीमा ’ भिडियो सहित
काठमान्डाँै ,कात्र्तिक १४ काठमाडौँ । पछिल्लो समयमा सांगितीक क्षेत्रमा स्थापित बनिसकेकी गायिका टिका पुनको मौलिक लोक भाकाले सजिएको लोकदोहोरी गीत ‘सपनीमा ’ को भिडियो बजारमा आएको छ । गायिका टिका पुन र गायक शरण कुमार माझीको आवाज रहेको छ । नेपाली लोकसंगीतको क्षेत्रमा आफना सर्वाेकृष्ट रचनालाई आम दर्शक तथा श्रोता माझँमा ल्याएर सबै मन मुटुमा बस्न सफल सर्जक राजिव तामाङको शब्द तथा गायक शरणको लय सिर्जना...

करिश्मा ढकाल र सुमन देवकोटाको बेजोड अभिनयमा हुलाकी

करिश्मा ढकाल र सुमन देवकोटाको बेजोड अभिनयमा हुलाकी
अस्ट्रेलिया निवासी नव गायक बिष्णु हरी पौडेलले गीत ''हुलाकी'' हालसालै मात्र सार्बजनिक गरेका छन । अस्ट्रेलियामा नै रहेर निकै लामो समयदेखि सगीत कर्ममा लागेका संगीतकार तथा गीतकार किरण भण्डारीको शब्द तथा संगीत रहेको यो गीतमा प्रवासमा रहेर नेपालको याद र मर्मलाइ गहकिलो ढंगले प्रस्तुत गर्न खोजिएको छ । गीतको म्युजिक भिडियोमा गीतको भावअनुसार हुलाकीले आफ्नो देश , आफन्तजन , र बिशेषगरी मायालुको यादरुपी चिन...

गायक प्रमोद खरेलको स्वरमा ‘ रुँदा सगैँ रुन्छु ’ भिडियो सहित

गायक प्रमोद खरेलको स्वरमा  ‘ रुँदा सगैँ रुन्छु ’ भिडियो सहित
काठमान्डौँ , कात्र्तिक १३ – नेपाली सांगितक क्षेत्रमा निकै रुचाइएका गायक प्रमोद खरेलको स्वरमा ‘ रुँदा सगैँ रुन्छु ’ बोलको गीतको भिडियो बजारमा आएको छ । प्रेम पछाडीको विछोडको कालो पर्दालाई गीतमा समेटिएको छ । सुरज रसायलीको शब्द तथा कमल घोसालीको संगीत संयोजन गीतमा रहेको छ । आफनी प्रेमीकालाई गुमाउनु पर्दाको पिडालाई गीतमा सवोकृष्ट रुपमा समेटिएको छ । मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पाद...

कमला देबी डिजिटल प्रा.लि मार्फत “उज्यालो तिहार” सार्बजनिक (भिडियो सहित)

कमला देबी डिजिटल प्रा.लि मार्फत “उज्यालो तिहार” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । देश तथा बिदेशमा रहने अशंख्य नेपालीहरुको उच्च रोजाइमा परेकी सिन्धुपाल्चोक जिल्लामा जन्मिएकी चेली सुनिता दुलालले आफ्नै कला संस्कृति र मौलिकता लाई ध्यानमा राख्दै नेपालीहरुको दोश्रो महान चाड दिपवालिलाई लक्षित गर्दै एक तिहार गीत भर्खरै सार्बजनिक गरेकी छिन् । केहि दिन अगाडी मात्रै म्युजिक खबर अवार्डबाट बर्षकै उत्कृष्ट गायिकाको उपाधि जित्न सफल दुलाल संगै पछिल्लो समय धेरै संगीत पारखि...

कान्छीको ” बोलको नयाँ भिडियो सार्वजनिक

कान्छीको ” बोलको नयाँ भिडियो सार्वजनिक
हरेक दिन नयाँ गीत संगीत र नयाँ अनुहार नेपाली म्युजिक र मुभी इन्ड्रस्ट्रीमा भित्रिरहेका छन। म्युजिक, मोडिलिङ र मुभीमा केहि गर्ने रहर , सपना बोकेर आउनेहरुले नयाँ टेस्टका गीत र भिडियो डिजिटल बजारमा सार्वजनिक गरिरहेका छ्न। केहि दिन अघि डिजिटल बजारमा "कान्छीको " बोलको नयाँ भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर , संगीत र शब्द गायक तिलक बस्नेतको रहेको छ। गीतको शब्द लेख्नमा अभिसेक शाहले पनि सहयोग गरे...

गायक पवन नेपाली र राजेश नेपालीको ‘ गर्छु चोखो माया ’ भिडियो सहित

गायक पवन नेपाली र राजेश नेपालीको ‘ गर्छु चोखो माया ’ भिडियो सहित
काठमान्डौँ , कात्र्तिक १३ – नेपाली सांगितक क्षेत्रमा निरन्तर क्रियाशिल रहेका गायक पवन नेपाली र प्रतिमा विश्वकर्माको सुमधुर आवाजमा सजिएको गित ‘ गर्छु चोखो माया’ बोलको मार्मिक लोकदोहोरी गीत बजारमा आएको छ । नयाँ पुस्ताको जन–जिब्रोमा निस्कने रुपको प्रशंसालाई गीतमा समेटिएको र प्रेम भित्रको विछोडलाई शब्द चित्रको माध्यमबाट ‘ गर्छु चोखो माया’ मा सकारात्मक सन्देश दिने खालको प्रेरणादायि बास्तविक कथामा आध...

श्रीमानका लागि बलिउड अभिनेत्रीहरुको पहिलो व्रत

श्रीमानका लागि बलिउड अभिनेत्रीहरुको पहिलो व्रत
हिन्दूधर्मअनुसार व्रतको छुट्टै अर्थ छ । हिन्दू महिला पतिको लामो आयुका लागि व्रत बस्ने गर्छन् । केही बलिउड अभिनेत्रीहरू श्रीमान्को लामो आयुका लागि पहिलोपटक करवा चौथको व्रत बसे । अनुष्का शर्मा – अनुष्का शर्मा गत वर्ष क्रिकेटर विराट कोहलीसँग विवाह बन्धनमा बाँधिइन् । यो जोडीले गुपचुप रूपमा इटालीमा विवाह गरेको थियो । पछि आफ्ना फ्यानलाई ट्विट गरेर जानकारी गराएका थिए । पछि उनीहरूले मुम्बई र दिल्ली...

गायिका बविना किराँतीको स्वरमा ‘शुन्य भाछ ’ सार्वजनिक (भिडियोसहित)

गायिका  बविना किराँतीको स्वरमा ‘शुन्य भाछ ’ सार्वजनिक (भिडियोसहित)
काठमाडौँ, कार्तिक १२ । संगीतकार डि आर अटुको संगीत तथा गीतकार सुरेन्द्र कार्कि शब्द सिर्जनामा रहेको ‘शुन्य भाछ ’ बोलको गीतको भिडियो बजारमा आएको छ । युवा युवती भित्रका प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ ।परदेशमा गएका आफना प्रियतमको सम्झनामा मन भित्र चलेको विरहका भावहरुलाई गीतमा समेटेको गायिकाले बताइन । गीतमा राजु कार्किको एरेन्ज रहेको छ । विकाश मगरको छायाँकन , विनोद बमको सम्पादन , विजय कुम...

भ्वाइस अफ नेपालका जज सनुप पौडेलको मनछुने ‘न भुल्ने सक्ने’ गीत सार्वजनिक

भ्वाइस अफ नेपालका जज सनुप पौडेलको मनछुने ‘न भुल्ने सक्ने’ गीत सार्वजनिक
काठमाडौं , कार्तिक १३ । टेलिभिजन रियालिटी शो भ्वाइस अफ नेपालका जज सनुप पौडेलको स्वरमा रहेको ‘न भुल्ने सक्ने’ बोलको गीत सार्वजनिक भएकोे छ । ध्रुवप्रसाद अम्गाईंको शब्द सृजना रहेको सो गीतमा हरि लम्सालको संगीत रहेको छ । प्रेम र विछोडलाई समेटिएको मर्मस्पर्शी शब्द, स्वर र संगीतले कसै न कसैको जीवनमा मेल खाने खालको रहेको छ । हेर्नुहोस भिडियो