२०८१ साल पौष २३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल पौष २३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन—अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला । वृष आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । यात्रामा सोचेजस्तो रमाइलो नहुन ...

सप्तरीमा स्रोत नखुलेको १४ लाख रुपैयाँसहित २ जना पक्राउ

सप्तरीमा स्रोत नखुलेको १४ लाख रुपैयाँसहित २ जना पक्राउ
राजविराज– सप्तरीमा प्रहरीले स्रोत नखुलेको १४ लाख रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने सप्तरीकै राजविराज नगरपालिका –७ का ३५ वर्षीय महेन्दर साह र छिन्नमस्ता गाउँपालिका –३ का ४० वर्षीय रविन्द्रकुमार यादव छन्। स्रोत नखुलेको रकम साहको घरबाट बरामद भएको हो। विशेष सूचनाका आधारमा उनको घर खानतलासी गर्दा २ वटा कालो प्लाष्टिकमा पोको पारी बन्डल बनाएर राखेको १ हजार दरका ३१६ थान, ५ सय दरका २ ह...

गाईघाटमा ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

गाईघाटमा ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
गाईघाट– उदयपुरमा ट्याक्टरको ठक्करबाट सोमबार स्कुटर चालकको मृत्यु भएको छ। सोमबार दिउँसो करिव १२ बजे सदरमुकाम गाईघाटको मेनचौकमा स १ त ७८२१ नम्वरको ट्याक्टरले प्रदेश १–०५–००१ प ७६८४ नम्वरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटर चालक रौतामाई गाउँपालिका–७, मुर्कुचीका ४० बर्षिय बासु खड्का घाईते भएका थिए। जिल्ला अस्पताल उदयपुर पु¥याईएका खड्काको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले ज...

समय र जीवन

समय र जीवन
दिलकुमार घमाल समय यो अनमोल र अनन्त धन हो जसलाई हामीले पाउँछौं र गुमाउँछौं यो नदीको पानी जस्तै हो एक पल पनि रोकिँदैन जसरी नदी आफ्नो बहावसँग बग्न थाल्छ र बगेर गएको पानी कहिल्यै फर्किदैन त्यसरी नै समय पनि एकपल आउँछ र कहिल्यै नफर्किने गरी जान्छ समयको महत्व तब बुझिन्छ जब हामी बुझ्न थाल्छौं कि यसलाई हामी रोक्न सक्दैनौं, केवल प्रयोग गर्न सक्छौं जीवनको साँचो अर्थ भनेको समयसँग सम्बन्...

गायक रवि सुवेदीको स्वरमा ‘वाह रे जमुना’ सार्वजनिक

गायक रवि सुवेदीको स्वरमा  ‘वाह रे जमुना’ सार्वजनिक
काठमाडौं । अमेरिकामा रहेर पनी नेपाली गीत संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदीे स्वरमा रहेको ‘वाह रे जमुना’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ । शंकर ज्वलाको शब्द तथा विकास चौधरीको संगीत र संजय हमालको संगीत संयोजन मा गीत तयार गरिएको छ । देउडा लोक भाकामा तयार गरिएको गीतमा आफनी प्रेमीकालाई आफनो मायाको सागरमा सयल गराउनको लागी आग्रह गीतमा गायक ले गरेका छन । आफनी प्रेमीका सगैं जिवन विताउनको ला...

अर्जुन दृष्टि युट्युब च्यानल मार्फत “तिम्रो तस्बिर बोल्दै बोल्दैन” सार्वजनिक (भिडियो सहित)

अर्जुन दृष्टि युट्युब च्यानल मार्फत “तिम्रो तस्बिर बोल्दै बोल्दैन” सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ । बिगतका निकै वर्षदेखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल सर्जक अर्जुन गुरुङ्गले भर्खरै मात्र अर्जुन दृष्टि युट्युब च्यानल मार्फत आफ्नो पछिल्लो प्रस्तुति "तिम्रो तस्बिर बोल्दै बोल्दैन" बजारमा ल्याएका छन् । उनले हाल सम्म थुप्रै गीत संगीत बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । प्रायजसो परदेशको बसाइमा रहने अर्जुन यस पटक भने स्वदेश फर्किएको अवसर पारे...

२०८१ साल पौष २२ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल पौष २२ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– हातमा आएको प्रतिफल गुम्न सक्छ । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । धैर्यले काम लिने समय छ । टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला । वृष – खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । सामान्य आम्दानी भइरहनेछ । व्यवसायमा फाइदै हुनेछ । यात्...

कृषक सशक्तिकरण कार्यक्रम मार्फत् दीगो कृषिको प्रवर्द्धन गर्दै एनडीपीएल

कृषक सशक्तिकरण कार्यक्रम मार्फत् दीगो कृषिको प्रवर्द्धन गर्दै एनडीपीएल
विराटनगर/ नेपाल डिस्टिलरीज प्रा. लि. (एनडीपीएल) ले बृहत् क्षमता अभिवृद्धि तालिम कार्यक्रम मार्फत् सीमान्तकृत उखु किसानहरूलाई सशक्तिकरण गरेर दीगो विकासप्रतिको आफ्नो प्रतिबद्धता प्रदर्शनमा क्रियाशील रहेको जनाएकाे छ । गरिबी न्यूनीकरण र आर्थिक वृद्धिमा कृषिको महत्त्वपूर्ण भूमिकालाई आत्मसात गर्दै एनडीपीएल आफ्नो सेवाक्षेत्र भित्रका समुदायहरूमा कृषि प्रविधिको ज्ञान विस्तार र प्रयोगमा अभ्यस्त बनाउन लागि ...

बागमती प्रदेश स्तरीय धिमय् बाजा प्रतियोगिताको उपाधि ताथली धिमय् खललाई

बागमती प्रदेश स्तरीय धिमय् बाजा प्रतियोगिताको उपाधि ताथली धिमय् खललाई
सन्जिब दुलाल भक्तपुर । चाँगुनारायण नगरपालिकाको आयोजनामा भएको बागमती प्रदेश स्तरीय धिमय् बाजा प्रतियोगिताको उपाधि ताथली धिमे खलले जितेको छ । नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा प्रथम हुने ताथली धिमय् खललाई नगद रू. ५० हजार पुरस्कारसहित शिल्ड, १ थान धिमय् बाजा, २ थान भुछ्या र सिछ्या प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले प्रदान गर्नुभएको थियो । प्रतियोगितामा दोस्रो स्थान हात पार्न सफल त...

साताको पहिलो दिन नेप्सेमा सामान्य बृद्धी

साताको पहिलो दिन नेप्सेमा सामान्य बृद्धी
काठमाडौं, २१ पुस । आइतबार सेयर बजार परिसूचक नेप्से सामान्य अङ्कले बढेको छ ।   साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सञ्चेज (नेप्से) आज ५.३२ अङ्कले बढेको छ ।   आज ५.३२ अङ्कले बढेको नेप्से २५९१.५६ बिन्दुमा पुगेर रोकिएको छ । आइतबार कारोबारमा आएकामध्ये १४१ ओटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ ओटाको सेयर मूल्य ओरालो लागेको छ । यसैगरी ८ ओटा कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जन...