गायिका प्रिती आले मगर र गायक म्याक्स नेपालकोे गीतमा ” ऐया बरी लै ” भन्दै सोनिका रोकाया हेर्नुहोस भिडियो सहित

गायिका प्रिती आले मगर र गायक म्याक्स नेपालकोे गीतमा ” ऐया बरी लै ” भन्दै सोनिका रोकाया हेर्नुहोस भिडियो सहित
काठमान्डाँै , भदौ २९ दोहारी ब्याटल बाट सवार्धिक चर्चामा आएकी गायिका प्रिती आले मगर र गायक म्याक्स नेपालको आवाजमा रहेको गीत ” ऐया बरी लै ” बोलको भिडियोमा युवा माझँमा निकै लोकप्रिंय मानिएकी मोडल सोनिका रोकायाको फरक खालको भिडियो बजारमा आएको छ । गीतमा मधु सुदन डाँगीको शब्द तथा हरि थापाको संगीत र सुदिप सागरले एरेन्ज गरेका छन । किरण चौसिरको छायाँकन , मनोज कार्किको सम्पादन तथा मौसम हिमालीको निर्देशन भ...

गायिका विष्णु माझीको आवाजमा रहेको यस वर्षकै पहिलो दशैँ गीत “ए परदशी ” हेर्नुहोस भिडियो

गायिका विष्णु माझीको आवाजमा रहेको यस वर्षकै पहिलो दशैँ गीत “ए परदशी ” हेर्नुहोस भिडियो
भदौ २९,काठमाडौँ । पछिल्लो समय उत्कृष्ट गीतहरु बजारमा ल्याई रहेको गोरखा चौतारी म्युजिक प्राली ले फेरी अर्काे उत्कृष्ठ गीत तथा भिडियो बजारमा ल्याएको छ । बहुचर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी र गायक ऋषि खड्का को आवाजमा परदेशमा भएका नेपाली दाजु भाईले महान पर्वमा आउन नपाउदाको बाध्यतालाई निकै मार्मिक रुपमा समेटिएको छ । मार्मिक दशैँ गीतमा सुनिल लामिछाने को शब्द तथा ऋषि खड्काको लय सिर्जना रहेको छ...

गायक गौत्तम शेर्पा को लोकदोहोरी गीत “ मुना मदन ” भिडियो सहित

गायक गौत्तम शेर्पा को लोकदोहोरी गीत “ मुना मदन ” भिडियो सहित
काठमान्डाँै , भदौ २८ प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गौतम शेर्पाको निकै मार्मिक लोकदोहोरी गीत “मुना मदन ” गीतको भिडियो बजारमा आएको छ । गीतमा गायक गौत्तम शेर्पा र गायिका ऋष्मा तामाङको आवाज रहेको छ । मायालु जोडिको दुखद पल,पिडादायी पलहरु र संघर्षका पलका यादहरुलाई समेटेर गीत तयार गरिएको छ । विभिन्न बाध्यताले आफनी प्रेमीका बाट टाडिनु पर्दाको कठिन अवस्थालाई गीतमा ब्यक्त्त गरिएको छ । बद्रि पाठक...

गायक शेर बहादुर तामाङ र गायिका सुनिता तामाङका मार्मिक गीत “देश परदेश ” हेर्नुहोस भिडियो सहित

गायक शेर बहादुर तामाङ र गायिका सुनिता तामाङका मार्मिक गीत “देश परदेश  ” हेर्नुहोस भिडियो सहित
काठमान्डाँै , भदौँ २८ विभिन्न बाध्यताले पराईदेशमा गएर काम गर्नुपर्ने बाध्यताको पिडालाई समेटेर सन मुन मोसन पिस्चर ग्रुपको प्रस्तुतिमा रहेको परदेशीको पिडामा आधारित गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा शेर बहादुर तामाङ र गायिका सुनिता तामाङको आवाज रहेको छ । हजारौ युवाको पिडालाई गीतमा समेटिएको छ । आफनी प्राण प्यारी श्रीमति र परिवारलाई छोडेर जानुपर्दाको पिडाको भावनाहरुलाई गीतमा समेटिएको छ ।...

इशान बसन्तको “फेरी पनि” (भिडियो सहित)

इशान बसन्तको “फेरी पनि” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । मकवानपुर जिल्लामा जन्मिएका गायक इशान बसन्तले अशंख्य राष्ट्र प्रेमीहरुलाई लक्षित गर्दै यतिबेला एक निकै मन छुने राट्रिय भावले ओतप्रोत भएको गीत बजारमा ल्याएका छन् । उक्त गीत “फेरी पनि” बोलको रहेको छ । प्रस्तुत गीतमा उनै गायक इशान बसन्तको कर्णप्रिय स्वर रहेको छ । नेपाली गित संगीतको क्षेत्रमा एक स्थापित नाम बन्ने प्रयासमा लागेका इशानको स्वरले सजिएको यस गीतलाई शब्द संगीत उनि आफैले ...

म्याक्स नेपालको ”म एक परदेशी ”( हेर्नुहोस भिडियो)

म्याक्स नेपालको ”म एक परदेशी ”( हेर्नुहोस भिडियो)
काठमाडौं, भदौँ २७ । गायक म्याक्स नेपाल को नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्यास नेपालको शब्द तथा संगीत गीतको भिडियोमा रहेको छ । युवा पुस्ताको लागी भनेर तयार पारिएको गीतलाई आम दर्शक तथा स्रोताले अत्याधिक मन पराएका छन । हजारौ परदेशी युवाको कथालाई गीतमा समेटिएको छ । आफनो जन्मभुमि प्रतिको मायालाई गीतमा ब्यक्त्त गरिएको छ । गीतको एरेन्ज सुदिप सागरले गरेका छन । गीतको भिडियोलाई निरज थापाल...

युवा गायक आशिष थापाको ”ए काली ”( हेर्नुहोस भिडियो)

युवा गायक आशिष थापाको ”ए काली ”( हेर्नुहोस भिडियो)
काठमाडौं, भदौँ २७ । युवा गायक आशिष थापाको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आशिष थापा स्यमको शब्द तथा संगीत गीतको भिडियोमा रहेको छ । युवा पुस्ताको लागी भनेर तयार पारिएको गीतलाई आम दर्शक तथा स्रोताले अत्याधिक मन पराएका छन । सन्जय धमलाले छायांकन गरेको म्युजिक भिडियोलाई उषा पराजुलीले सम्पादन गरेकी हुन् भने सन्जय धमलाले यस म्युजिक भिडियोलाई निर्देशन गरेका छन । भिडियोमा विजय धमलाको कोरिय...

कामना फिल्म अवार्डस् २०७५ को मनोनयन सूचि सार्वजनिक

कामना फिल्म अवार्डस् २०७५ को मनोनयन सूचि सार्वजनिक
लाखौं पाठकको प्रिय सिने मासिक कामनाले प्रकाशनको ३ दशकभन्दा बढी लामो यात्रा पार गरेको सुखद अवसरमा मनोरञ्जन क्षेत्रको बहुप्रतिष्ठित कम्पनी सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा २०७१ सालबाट थालनी गरेको सिजी कामना फिल्म अवार्ड्सको चौथो संस्करणअन्र्तगतको मनोनयन सूचि सार्वजनिक गरिएको छ। अवार्डको निर्णायक मण्डलले २०७४ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म सार्वजनिकरुपमा प्रदर्शनमा आएका चलचित्र अवलोकन गरी तयार...

गायीका अन्जु गुरुङको स्वरमा पहिलो नजर म्युजीक भिडीयो सार्बजनिक

गायीका अन्जु गुरुङको स्वरमा पहिलो नजर म्युजीक भिडीयो सार्बजनिक
गायीका अन्जु गुरुङको स्वरमा पहिलो नजर बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ । जहाँ मोडेल बिकास लामिछाने र सुप्रिया कटुवाल फिचर भएका छन । म्युजीक भिडीयोले पहिलो नजर र पहिलो प्रेमको कथा उठाएको छ । गीतमा शब्द तथा संगीत अमृतको सुन्न सकिन्छ । नगरकोटमा खिचिएको भीडीयोलाई समन अधिकारीले निर्देशन गरेका हुन् । भिडीयोमा रामेश्वर कार्कीको छायाँकन र बिकास धमलाको सम्पादन रहेको छ ।

हेर्नुहोस् पसिनाको मोल :-

हेर्नुहोस् पसिनाको मोल :-
मोडल बिकास लामिछाने र रक्षा श्रेष्ठ र रश्मी भट्ट अभिनीत म्युजीक भिडीयो 'पसिनाको मोल' सार्बजनिक भएको छ । जहाँ घर परिवार छोडेर प्रदेश जाने एक परिवारको कथा उठाइएको छ । सार्बजनिक गीतलाई स्वर शब्द र संगीत भर्ने काम भने प्रकास सिङले भरेका छन् । बिदेशी भुमीमा बसेर समेत गायक सिङ गीत संगीतमा सक्रिय छन् । म्युजीक भिडीयोलाई रायन कार्कीले निर्देशन गरेका हुन् । भिडीयोमा उत्सब दाहालको क्यामरा र प्रविन श्रेष्ठक...