एन–प्याब्सन सुन्दरहरैंचाको आयोजनामा गुणस्तरीय शिक्षामा टेवा पुगोस् भन्ने उद्धेश्यले हिज्जे प्रतियोगिता
सुन्दरहरैंचा / पौष ९ गते
राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) सुन्दरहरैंचा नगरपालिकाले आयोजना नगरेको अन्तरविद्यालय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि पूर्व-प्राथमिक तह हिमालय इङलिस स्कुल र ब्लुबेल चिल्ड्रेन केयर होम दुवै विधालय प्रथम भएको छ । त्यसैगरी प्राथमिक तह तर्फ मोदरल्याण्डले प्रथम स्थान हासिल गरेको छ भने आधारभुत तह तर्फ कालीदेवी प्रथम भएको छ।
त्यसैगरी मं...














