जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण, “हर दुखःसुखमा प्रहरीको साथ र सहयोग गर्ने प्रतिबद्दता”
मोरङ, २०८१ पुस ०८ गते ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले “हर दुखःसुखमा प्रहरीको साथ र सहयोग गर्ने प्रतिबद्दता” व्यक्त गर्नु भएको छ । पुस ८ गते निरीक्षण भ्रमणको क्रममा वहाँले जिल्ला प्रहरी कार्यालय मोरङमा रहेका बिभिन्न शाखाहरु लगायत हिरासत कक्षको निरीक्षण गर्नु भएको छ । निरीक्...














