दुहवी नगरपालिकामा वृति मार्ग निर्देशन सेवा इकाईको स्थापना

दुहवी नगरपालिकामा वृति मार्ग निर्देशन सेवा इकाईको स्थापना
विराटनगर । दुहवी नगरपालिका भित्रका युवा युवतीलाई व्यावसायिक ज्ञान दिने र उनीहरुलाई दक्ष बनाउने तर्फ दुहवी नगरपालिका लागी परेको छ । आर्थिक बर्ष २०७५ ÷०७६ देखी दुहवी नगरपालिका भित्रका ६ वटा सामुदायिक विद्यालय र २ सस्थागत विध्यालयमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरि संचालन गरिएको कार्यक्रमलाई विस्तार गर्दै विद्यालय अध्ययन गरि अध्ययन छोडेका विध्यार्थी र अन्य युवा युवतीलाई व्यावहासिक ...

जिसु कोइराला र अर्जुन दुलालको अभिनयमा‘तिम्रो आखाँको नानीमा’ सार्वजनिक

जिसु कोइराला र अर्जुन दुलालको अभिनयमा‘तिम्रो आखाँको नानीमा’ सार्वजनिक
काठमाडौं – पप गायक आदेश पौडेलको ‘तिम्रो आखाँको नानीमा’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । त्रिलोचन श्रेष्ठको शवद्य तथा विनोद प्रदेशी राईको संगीतमा रहेको गीतमा प्रेमिल जोडि विचको प्रेम र स्पर्शलाई समेटिएको छ । आफनी प्रेमीकाको प्रेममा डुवेका गायक आदेशले आफनी प्रेमीका लाई प्रेमको सागरमा सयर गर्न आतुर रहेका छन । सोमिक गौत्तमको छायाँकन , विक्रम राथरको सम्पादन र सोमिक गौत्तमको निर्देशनमा भिडियो नि...

कृत्रिम गर्भाधारण सेवा ः प्रभावकारी निति आवश्यक

कृत्रिम गर्भाधारण सेवा ः प्रभावकारी निति आवश्यक
विराटनगर,७ मङसिर । स्पष्ट कानुन नहुँदा कृत्रिम गर्भाधारण सम्वन्धि सेवा प्रभावकारी हुन सकेको छैन । नेपाल सरकारले कृत्रिम गर्भाधारण सम्वन्धि सेवा सवै प्रादेशिक अस्पतालमा पु¥याउने लक्ष्य लिएपनि सो कार्यान्वयन हुन सकेको छैन । महिला पुर्नस्थापना केन्द्र ओरेकले विराटनगरमा आज आयोजना गरेको पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा निसन्तान र वाँझोपनको उपचार अस्पतालवाट हुन्छ भन्ने कुरा अधिकाँश महिलालाई ...

महिला टिमलाई विश्वकप पुर्याउने प्रशिक्षक महेश रिजाललाई विकेभिएम स्कुलले गर्यो सम्मान

महिला टिमलाई विश्वकप पुर्याउने प्रशिक्षक महेश रिजाललाई विकेभिएम स्कुलले गर्यो सम्मान
विराटनगर । यु–१९ महिला क्रिकेट टोलीलाई विश्वकप पुर्याउने मुख्य प्रशिक्षक महेशप्रसाद रिजाललाई विराटनगरमा रहेको विकेभिएम स्कुलले सम्मान गरेको छ । शुक्रबार स्कुलमा आयोजित कार्यक्रममा स्कुलले रिजाललाई खादा, माला र मायाको चिनो प्रदान गरेको हो । विकेभिएम स्कुलमा वि.सं. २०६० सालदेखि प्रशिक्षकको भूमिका निभाउँदै आएका रिजाललाई नेपाल क्रिकेट संघ (क्यान)ले २०८१ भदौ ११ गते यु–१९ महिला टोलीको मुख्य प्रशिक्ष...

ग्रेडेड स्कुलमा परीक्षाफल प्रकाशनसँगै विज्ञान प्रदर्शनी

ग्रेडेड स्कुलमा  परीक्षाफल प्रकाशनसँगै विज्ञान प्रदर्शनी
विराटनगर । विराटनगर ८मा अवस्थित ग्रेडेड स्कुलले विद्यालय परिसरमा दितिय त्रैमासिक परीक्षाको नतिजासँगै चित्रकला ,हस्तकला र विज्ञान प्रदर्शनी गरेको छ। विद्यार्थीहरूलाई विभिन्न समूहमा विभाजित गर्दै विज्ञानका विभिन्न सामग्रीहरू जस्तै रोबोटिक कार , हाइड्रोलिक क्रेन र ब्रिज , सूर्य र चन्द्र ग्रहण , स्मार्ट सिटी , सेक्युरिटी हाउस, म्याग्नेटिक इन्डक्सन, वाटर फिल्टर, स्वास्थ्यतर्फ मानव शरीरको बनोट ,पाच...

मिक्वाखोलामा मङ्सिर ९ र १० गते बिदा

मिक्वाखोलामा मङ्सिर ९ र १० गते बिदा
चन्द्र पन्दाक ताप्लेजुङ, मङ्सिर ७ गते। ताप्लेजुङको मिक्वाखोलाले मङ्सिर ९ र १० गते स्थानीय बिदा दिएको छ। गाउँपालिकाले शुक्रबारदेखि सुरु भएको अध्यक्ष कप तथा फुङ्फुगे महोत्सव २०८१ को अवसरमा सो बिदा दिएको हो। गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको वडा ४ साँवाको तेम्बामा शुक्रबारदेखि चार दिने अध्यक्ष कप तथा फुङ्फुगे महोत्सव सुरु भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल गौतमले सूचना जारी गर...

ईसीडी इकोसिस्टम सम्मेलन विराटनगरमा हुँदै, १५ बढी देशका अनुसन्धानकर्ताको सहभागि रहने

ईसीडी इकोसिस्टम सम्मेलन विराटनगरमा हुँदै, १५ बढी देशका अनुसन्धानकर्ताको सहभागि रहने
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र संकायको आयोजनामा नेपालमा पहिलो पटक प्रारम्भिक बाल्यकाल विकासको परिकल्पना – नेपाल ईसीडी इकोसिस्टम विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । विश्वविद्यालयले विराटनगरमा बिहीबार पत्रकार सम्मलेन गरी मंसिर २१ र २२ गते विराटनगरस्थित विग होटलमा उक्त सम्मेलन हुने भएको हो । यस सम्मेलनमा नेपाल, अमेरिका, मलेसिया, भारत बंगलादेश लगायत १५ भन्दा ...

त्रिकोन इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको मैथिली गीत ‘अनारवति’ सार्वजनिक

त्रिकोन इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको मैथिली गीत ‘अनारवति’ सार्वजनिक
त्रिकोन इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको मैथिली गीत ‘अनारवति’ सार्वजनिक गरिएको छ। यो गीतले मैथिली संस्कृतिलाई आधुनिक संगीतसँग जोड्दै नयाँ पुस्तालाई आकर्षित गर्ने प्रयास गरेको छ । गीतमा सुमित मल्लिकको स्वर , रचना, र संगीत रहेको छ । भिडियोमा काजल कर्ण, राजीव समर, र आयुष्मान ठाकुरको अभिनय रहेको छ । जाड रक्सि पिउने, जुवा तास खेल्ने, बानिको कारण श्रीमती ‘अनारवति’ले छोडेर माइती गए पछिको संघर्षल...

एलआइसी नेपालले ८८ प्रतिशत हकप्रद सेयर जारी गर्दै

एलआइसी नेपालले ८८ प्रतिशत हकप्रद सेयर जारी गर्दै
काठमाडौं, मंसिर ०७ । लाइफ इन्स्याेरेन्स कर्पोरेसन (एलआइसी) नेपालले ८८.४५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः०.८८४५ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर मंसिर १२ गतेदेखि जारी गर्न लागेको हो । एलआइसी नेपालले सो सेयरको लागि कात्तिक ९ गते बुक क्लोज गरिसकेको हो । तसर्थ, कात्तिक ८ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयर दाबी गर्न पाउनेछन् । यो हकप्रद सेयरमा लगानीकर्ताले ...

पहलमानसिंह स्वारको १४७औं जयन्ती मनाइयो

पहलमानसिंह स्वारको १४७औं जयन्ती मनाइयो
धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा प्रथम दुखान्त नाटककार स्वर्गीय पहलमानसिंह स्वारको १४७औं जयन्ती मनाइएको छ। बिहीबार विविध कार्यक्रमका साथ जन्मजयन्ती मनाइएको हो। कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक गणेशराज जोशीले स्वारको योगदानको चर्चा गरेका थिए। 'स्वारले तत्कालीन समयमा नेपाली साहित्य लेखनमा गरेको योगदान अद्वितीय र आश्चर्यजनक छ। उहाँले नेपालको शिक्षा ...