अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० रनमा अलआउट

अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० रनमा अलआउट
काठमाण्डौ – भारत र अस्ट्रेलियाबीच पाँच खेलको टेष्ट शृङ्खला आजदेखि शुरु भएको छ । बोर्डर गावस्कर ट्रफी सन् २०२४/२५ को पहिलो टेस्टको आज पहिलो दिन अष्ट्रेलियाको पर्थमा खेल भइरहेको छ । भारतीय टोली पहिलो पारीमा एक सय ५० रनमै समेटिएको छ । उसका डेब्यू खेलाडी नितिशकुमार रेड्डीले सर्वाधिक ४१ रन बनाए । ऋषभ पन्तले ३७ रन र केएल राहुलले २६ रनको योगदान दिए । यी तीनबाहेक ध्रुव जुरेलले मात्रै दोहोरो अङ्कको रन ब...

नेपाल स्रष्टा समाजको विभिन्न जिम्मेवारी विभाजन

नेपाल स्रष्टा समाजको विभिन्न जिम्मेवारी विभाजन
काठमाडौं । नेपाल स्रष्टा समाजले कार्यविभाजन तथा सल्लाहकार मनोनयन गरेको छ । समाजको केन्द्रिय कार्यसमितिको बैठकले कार्यसमितिमा विभिन्न कार्यविभाजन गरेको हो । केन्द्रिय अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले सो निर्णय गरेको हो । यसैगरी बैठकले विभिन्न उपसमितिका संयोजकहरु तोकेको छ । जस अनुसार अन्तर्राष्ट्रिय सम्पर्क उपसमितिको संयोजकमा उपाध्यक्ष डा। सदानन्द कडेल,प्रदेश समितिहरु...

दुष्प्रचार र घृणास्पद सामग्री सम्प्रेषण नगर्न/नगराउन काउन्सिलको अपील

दुष्प्रचार र घृणास्पद सामग्री सम्प्रेषण नगर्न/नगराउन काउन्सिलको अपील
काठमाडौँ/प्रेस काउन्सिल नेपालले एक विज्ञप्ति जारी गर्दै आसन्न स्थानीय तह निर्वाचन सफल बनाउन सञ्चार जगतको विशेष भूमिका रहेको उल्लेख गर्दै मतदाता शिक्षा एवं निर्वाचनसँग सम्बन्धित समाचार सामग्रीहरू प्राथमिकताका साथ सम्प्र्रेषण गर्नुपर्नेमा जोड दिएको छ । प्रेस काउन्सिल नेपालका सहप्रशासकीय अधिकृत/सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा ‘निर्वाचनको समयमा राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधा...

कुमारी बैंकको सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा

कुमारी बैंकको सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा
काठमाडौं, मंसिर ०६ । कुमारी बैंकले संस्थापक सेयरधनीको नाममासेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीको नाममा रहेको १ लाख ३१ हजार ६२८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।  सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले बिहिबार (आज) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौ...

बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने अस्ट्रेलियाको तयारी

बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने अस्ट्रेलियाको तयारी
काठमाडौं । अस्ट्रेलियाको तल्लो सदनमा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक पेस गरिएको छ । अन्तरराष्ट्रिय संचारमाध्यमका अनुसार उक्त विधेयक आज पेस भएको हो । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजका अनुसार प्रतिबन्ध एक्स, टिकटक, फेसबुक र इन्स्टाग्राममा हुनेछ । सामाजिक सञ्जालको हानिबाट बालबालिकालाई बचाउनको लागि यस्तो गरिएको बुझिएको छ । अस्ट्रेलियाको नयाँ कान...

पर्साको बहुदरमाई नगरपालिकाका कर्मचारी र शिक्षकलगायतले साउनदेखि तलब भत्ता पाएनन्

पर्साको बहुदरमाई नगरपालिकाका कर्मचारी र शिक्षकलगायतले साउनदेखि तलब भत्ता पाएनन्
पर्सा – पर्साको बहुदरमाई नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको वैमनश्यताका कारण कर्मचारी तथा जनप्रतिनिधिले साउन महिनादेखि तलब भत्ता पाएका छैनन् । चालू आर्थिक वर्षको खाता सञ्चालन नहुँदा नगरपालिकाको विकास निर्माणदेखि सुत्केरीभत्ता, दीर्घरोगीले पाउने सुविधा र विद्यार्थीले पाउने छात्रवृत्तिदेखि दैनिक खाजा खर्चसम्म सबै रोकिएको छ । पालिकाले असार १० गतेभित्रै पालिकाको नगरसभाबाट नीति कार्य...

महानगरद्वारा कृषकलाई उन्नत जातको मकैको बिउ वितरण

महानगरद्वारा कृषकलाई उन्नत जातको मकैको बिउ वितरण
विराटनगर ÷ विराटनगर महानगरपालिकाले कृषकका लागि उन्नत जातको बिऊ वितरण गरेको छ । बिहीबार महानगर परिसरमा आयोजित कार्यक्रममा ५० प्रतिशत अनुदानमा विराटनगर क्षेत्रका कृषकलाई उन्नत जातको मकैको बिउ वितरण गरिएको हो । कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल र आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले बिऊ वितरण गर्नुभएको थियो । महानगर...

मैथली भाषाको विकासका लागि ‘मान अन्तर्राष्ट्रिय अवार्ड –२०२४’ विराटनगरमा हुने

मैथली भाषाको विकासका लागि ‘मान अन्तर्राष्ट्रिय अवार्ड –२०२४’ विराटनगरमा हुने
मोरङ,५ मङ्सिर ः मैथिली साहित्य, भाषा, संस्कृतिलाई अन्य भाषाभाषीहरुमा पहुँच पु¥याउन विराटनगरमा ‘मान अन्तर्राष्ट्रिय अवार्ड–२०२४’ हुने भएको छ। मैथिली एशोसिएशन नेपाल विराटनगरले आगामी मङ्सिर १५ गते विराटनगरमा हुने अवार्ड वितरण कार्यक्रममा नेपाल तथा भारतका ख्यातिप्राप्त नेपाली,किराँती, थारु, मैथली,भोजपुरी भाषाका साहित्यकार, चलचित्रकर्मी, नाटक कलाकार,चित्रकलाकार, गायक गायिका,भाषाविद्,सूचना प्रविधि उ...

मेनुका राईको स्वरमा ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक

मेनुका राईको स्वरमा ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक
पुर्वेली लोक भाकामा पुर्वेली संस्कार संस्कृति बोकेका ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायिका मेनुका राईको स्वर रहेको छ । गीतकार चन्द्र जयपाल राईको शव्द संकलन तथा बसन्त सापकोटाको संगीत संयोजनमा रहेको पुर्वेली लोक भाका सार्वजनिक गरिएको हो । माया अनि पिरतीको भाका प्रस्तुत गर्दा गर्दै मागी बिवाह गर्ने र भगाईलाने कुरामा दोहोरी चल्ने रोमान्टिक भाव गीतमा प्रस्तुत गरिएको छ । विक्र...

मेयर कोइरालाको उपस्थितिमा मन्टेश्वरीका लागि सम्झौता

मेयर कोइरालाको उपस्थितिमा मन्टेश्वरीका लागि सम्झौता
विराटनगर / विराटनगर—८ स्थित सुशिक्षा निकुञ्ज आधारभूत विद्यालयमा मन्टेश्वरीका लागि भौतिक संरचना निर्माण हुने भएको छ । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा भौतिक निर्माण गर्ने विषयमा त्रिपक्षीय सम्झौता भएको छ । विराटनगर वडा नम्बर ८, विद्यालय र राउण्ड टेवल—५ बीच सम्झौता भएको हो । वडाध्यक्ष राम पोखरेल, विद्यालयका प्रधानाध्यापक चक्रपसाद पोखरेल र राउण्ड टेवलका तर्फबाट अध्यक्ष पियुष लुनिया र सचिव ...