१९ वर्ष मूनीको महिला विश्वकप क्रिकेट एशिया छनोटमा नेपालले आज यूएईसँग खेल्दै

१९ वर्ष मूनीको महिला विश्वकप क्रिकेट एशिया छनोटमा नेपालले आज यूएईसँग खेल्दै
काठमाण्डौ – आईसीसी १९ वर्ष मूनीको महिला टी–२० विश्वकप एशिया छनोटअन्तर्गत नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई) सँगै खेल्दै छ । आफ्नो तेस्रो खेलअन्तर्गत आज नेपालले यूएईसँग उसकै मैदानमा खेल्न लागेको हो । खेल बिहान सवा ११ बजे शुरु हुने छ । बुधवारदेखि शुरु भएको प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा नेपालले कुवेतलाई एक सय आठ रनल...

आज कात्तिक २४ गते शनिबारको राशिफल, कस्तो रहला तपाईंको दिन ?

आज कात्तिक २४ गते शनिबारको राशिफल, कस्तो रहला तपाईंको दिन ?
काठमाडौं – आज २०८१ साल कात्तिक २४ गते शनिबार तदनुसार सन् २०२४ नोभेम्बर ९ तारिख। कात्तिक शुक्ल पक्षको अष्टमी तिथि। विश्व स्वतन्त्रता दिवस। गोरखकाली पूजा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष : मन अशान्त हुनसक्छ। परिवारका कारणले मनमा चिन्ता थपिने छ। बाहिरी कारणले निराशा बढ्नेछ। थ...

विराटनगरको संसारी माइस्थान आजदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

विराटनगरको संसारी माइस्थान आजदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु
विराटनगर / विराटनगरमा आजदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । अन्तर्राष्ट्रिय कथावाचिका भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत महायज्ञको कथा वाचन गर्ने छिन् ।विराटनगर–१० मा रहेको श्री संसारी माइस्थान संरक्षण समितिले सप्ताहव्यापी ज्ञान भागवत महायज्ञको आयोजना गरेको हो । आजदेखि सुरु भएको श्रीमद्भागवत महायज्ञ २९ गतेसम्म हुनेछ । ७ दिनसम्म राधिका दासीले श्रीमद्भागवत महायज्ञको कथा वाचन गर...

मानव तस्करीको आशंकामा २२ युवती विमानस्थलबाट फिर्ता

मानव तस्करीको आशंकामा २२ युवती विमानस्थलबाट फिर्ता
भिजिट भिसामा कुबेत जान लागेका युवतीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ । विमानस्थलस्थित अध्यागमन कार्यालयले २२ जना युवतीलाई आज फिर्ता पठाएको हो । मानव तस्करीको आशंकामा उनीहरुलाई कुवेत जान नदिएको कार्यालयले जनाएको छ । अध्यागमन प्रमुख तीर्थराज भट्टराईका अनुसार उनीहरुसँग एकातिरको भिसा र अर्कोतिरको बोर्डिङ पास थियो । भिजिट भिसामा जान लागेका उनीहरुसँग फर्किने टिकट पनि नभए...

जुवा तास खेल्ने १८ जनाको समुह पक्राउ

जुवा तास खेल्ने १८ जनाको समुह पक्राउ
झापा, कार्तिक २३ गते । इलाका प्रहरी कार्यालय दमक, झापाले जुवा तास खेल्ने १८ जनाको समुहलाई पक्राउ गरेको छ । कात्तिक २२ गते झापा शिवसताक्षी नगरपालिका-११ नहर चौक स्थित चन्द्रमणी रिमालको घरमा जुवा तास खेलीरहेका शिवसताक्षि -५का का बर्षीय मुकेश राउत, गौरिगंज गाउँपालिका-१ का ४७ वर्षिय हरी राजवंशी ,शिवसताक्षि -११का -६२ बर्षीय चन्द्रमणि रिमाल,४५ वर्षिय राजेन्द्र बास्कोटा, ४९ वर्षिय दिपेन्द्र घिमि...

मृग भनेर हानेको गोली साथीलाई लागेपछि…

मृग भनेर हानेको गोली साथीलाई लागेपछि…
खोटाङ । सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका-१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ। फेदीको हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर बुधबार राति जगतप्रसादको घटनास्थलमै मृत्यु भएको हो। मृग भनेर आफूले हानेको गोली लागेर साथी (जगतप्रसाद)को घटनास्थलमै मृत्यु...

छठ पर्वको अन्तिम दिन आज, उदाउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठ पर्वको अन्तिम दिन आज, उदाउँदो सूर्यलाई अर्घ्य दिइँदै
काठमाण्डौ – छठ पर्व अन्तर्गत हिजो अस्ताउँदो सूर्यको पूजा आरधना गरी अर्घ्य दिएका बर्तालुहरुले अहिले उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्दैछन् । हिजो अस्ताउँदो सूर्यको पूजा गरेका बर्तालुहरु नदी तथा तलाउ किनारमा बनाइएका छठस्थलमै नाचगानसहित जाग्राम बसेर केहीबेरमा उदाउँदो सूर्यलाई अर्घ्य दिन लागेका हुन् । व्रत नबसेकाहरुले पनि उदाउँदो सूर्यको पूजा गर्ने चलन छ । छठस्थलहरुमा रातिदेखि नै चहलपह...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने
काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) आजदेखि झण्डै पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजदेखि दैनिक १० घण्टा उडान बन्द गरेर काम गर्न लागिएको हो । प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रो...

आजको राशिफल ~ वि.सं. २०८१ कार्तिक २३ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ कार्तिक २३ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ । गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन, समयको ब्यर्थ नाश होला । व्यर्थको खर्च होला । वृष–आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ, स्वास्थ्य कमजोर छ, सोचेकोे काम समयमै सम्पन्न नहोला । अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला, अनावश्यक यात्राको योग छ । सुखको अनुभव हुन्छ । मिथुन–पढाइमा सफलता पाउने तथा धर्ममा...

मिक्लाजुङमा गुञ्जिए कविहरू

मिक्लाजुङमा गुञ्जिए कविहरू
७ नाेभेम्बर, माेरङ । मिक्लाजुङ साहित्य समाजको आयोजनामा सिर्जना अनावरणकाे १० ओैँ श्रङ्खला सम्पन्न भएको छ । चार कविहरूकाे सिर्जना वाचनसहित श्रङ्खला सम्पन्न भएको हाे । बिहीबार माेरङकाे मधुमल्ला पार्टी प्यालेसमा भएको कार्यक्रम वरिष्ठ साहित्यकार कृष्ण बरालकाे प्रमुख आथित्यमा भएको कार्यक्रममा कविहरू हेमन यात्री, सीमा आभास, सुदीप पाख्रिन र मुनाराज शेर्माले सिर्जना सुनाए । कवि यात्रीले ‘आमाको गीत ...