आज फाल्गुनन्द जयन्ती : कोशी प्रदेशमा सार्वजनिक बिदा

आज फाल्गुनन्द जयन्ती : कोशी प्रदेशमा सार्वजनिक बिदा
काठमाण्डौ – किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । १९४२ साल कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवम् समाज सुधारमा फाल्गुनन्दको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गर्नुभएको थियो । जसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ । यो १९८८...

यु-१९ महिला विश्वकप एसिया छनोट : नेपाल र थाइल्याण्डको खेल आज

यु-१९ महिला विश्वकप एसिया छनोट : नेपाल र थाइल्याण्डको खेल आज
काठमाडौं । आइसीसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज चौथो खेलमा थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र थाइल्याण्डको खेल आइतबार दिउँसो ३:१५ बजे सुरु हुनेछ। युनाइटेड अरब इमिरेट्स (युएई) मा बुधबारदेखि सुरु भएको प्रतियोगितामा तीन खेल खेलिसकेको नेपालले दुई जित र एक हारको सामना गरेको छ। नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले हराएको नेपाल दोस्रो खेलमा कुवेतमाथि १०८ रनल...

राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै

राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज अजरबैजान जाँदैछन्। बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप-२९) मा भाग लिन पौडेल त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु जान लागेका हुन्। ...

आज कात्तिक २५ गते आइतबारको राशिफल, कस्तो रहला तपाईंको दिन ?

आज कात्तिक २५ गते आइतबारको राशिफल, कस्तो रहला तपाईंको दिन ?
काठमाडौं – आज २०८१ साल कात्तिक २५ गते आइतबार तदनुसार सन् २०२४ नोभेम्बर १० तारिख। कात्तिक शुक्ल पक्षको नवमी तिथि। कुष्माण नवमी। महागुरु फाल्गुनन्द जयन्ती। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष : दिन सहज छ। सोचेका काम बन्नेछन्। अनुत्पादक क्षेत्रमा लगानी गर्ने बानीले मनमा असन्तुष्ट...

विराटनगरमा प्रथम नेपाल हव महिला २०–२० क्रिकेट प्रतियोगिता शुरु

विराटनगरमा प्रथम नेपाल हव महिला २०–२० क्रिकेट प्रतियोगिता शुरु
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रको सहयोगमा प्रथम नेपाल हव महिला २०–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा विराटनगर हव महिला टिम र राजविराज हव महिला टिम विच ३ खेलको २०–२० क्रिकेट प्रतियोगिता हुने खेल संयोजक मन्दिप साहले बताए । शनिबार भएको पहिलो खेलमा विराटनगरले राजविराजलाई ३८ रनले पराजित गरि ३ खेलको सिरिजमा विराटनगरले १–० को अग्रता लिएको छ । टस ...

शिक्षाको गुणस्तर सुधार गर्न आवश्यक रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की भनाई

शिक्षाको गुणस्तर सुधार गर्न आवश्यक रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की भनाई
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षाको गुणस्तर सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ । झापाको दमकमा आज नेपाल इंग्लिश ल्याङ्वेज टिचर एसोसिएसनको कोशी प्रदेश स्तरीय सम्मेलनको उदघाटन गर्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो - 'प्रदेश शिक्षा नीति बनाएर, अहिले भइरहेका विद्यालयहरु, स्कुल कलेजहरुको भौतिक पूर्वाधार र गुणस्तर बढाउन सहयोग गर्ने हाम्रो योजना छ । हामी यसमा लागिरहेका छ...

कहाँ छन् होला,चेतनाथ अधिकारी ?

कहाँ छन् होला,चेतनाथ अधिकारी ?
विराटनगर । मोरङको सुन्दरहरैँचाका चेतनाथ अधिकारी चार दिन देखि घरबाट बेपत्ता भएका छन् । उनी बुधबार विहान ५ः३० बजेदेखि बेपत्ता भएको परिवारजले बताएको छ भने उनको खोजी कार्य प्रहरी सहितले खोजी गरे पनि अहिले सम्म फेला परेका छैनन् । घरबाट निस्कनु अघि अधिकारीले लेखेको चिठी भने फेला परेको छ । उनले लेखेको चिठीमा यस्तो लेखिएको छ : ‘म जाँदै गर्दा कोही हाँस्ने हुनुहुन्छ भने उहाँहरूलाई कोटी–कोटी प्रणाम । ...

अवैध गाँजा खेती फडानी गरी नष्ट

अवैध गाँजा खेती फडानी गरी नष्ट
बिराटनगर, कार्तिक २४ गते । धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८१ अन्तरतग अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक २३ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ,भेडेटार, प्रहरी चौकी आँखीसल्ला र...

मानव तस्करीको आशंकामा जापानबाट फर्काइएका तीनसहित ६ जनालाई हिरासतमा राख्न अदालतको अनुमति

मानव तस्करीको आशंकामा जापानबाट फर्काइएका तीनसहित ६ जनालाई हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीसँगको मिलेमतोमा नक्कली कागजात बनाएर जापान पठाएको आरोपमा पक्राउ परेका ६ जनालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालत काठमाडौंबाट शुक्रबार लिखत किर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि ४ दिन म्याद लिएको हो । कोशी प्रदेश आन्तरिक मामिला मन्त्रालयको सहायक पदको परिचय प...

नेकपा एमालेको सचिवालय बैठक आज

नेकपा एमालेको सचिवालय बैठक आज
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। शनिबार बिहान ११ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। बैठकमा स्थानीय उपनिर्वाचनको तयारीबारे छलफल हुनेछ। स्थानीय तहका रिक्त विभिन्न ४४ पदमा मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो। एमालेले २२ गतेभित्र उम्मेदवार सिफारिस गर्न मातहतका कमिटीलाई भने अनुसार बागमती प्रदेशभरिका ...