‘पुर्ण बहादुरको सारंगी’ को प्रचारप्रसार अभियान विराटनगरमा सम्पन्न

‘पुर्ण बहादुरको सारंगी’ को प्रचारप्रसार अभियान विराटनगरमा सम्पन्न
कार्तिक १५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘पुर्ण बहादुरको सारंगी’ को प्रचारप्रसार अभियान विराटनगरमा सम्पन्न भएको छ। सिनेमाको साङ्गीतिक कार्यक्रम इटहरीबाट सुरु भई धरान, दमक, र बिराटनगरमा भव्य रूपमा आयोजित भएको थियो। विराटनगर स्थित महेन्द्र चोकमा आयोजित कार्यक्रमले निर्धारित समयभन्दा केही ढिलाइ भए तापनि, चलचित्र टिमको उत्साह भने अद्वितीय देखिएको थियो। कार्यक्रम सुरु हुनुअघि कलाकार टोली सिटी सिनेम...

आजको राशिफल ~ वि.सं. २०८१ कार्तिक ०६ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ कार्तिक ०६ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि बुद्धि खर्चनु पर्नेछ । श्रम गरिकन मूल्य प्राप्त नहुने समय छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो र...

आगामी वर्षदेखि त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न सोध्ने

आगामी वर्षदेखि त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न सोध्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने भएको छ । त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० चैत १५ गतेको बसेको बैठकले उक्त व्यवस्थाअनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागू गर्न...

सवारी दुर्घटनामा एकै परिवारका चारजना घाइते, एकको अवस्था गम्भीर

सवारी दुर्घटनामा एकै परिवारका चारजना घाइते, एकको अवस्था गम्भीर
सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका-२ स्थित मदन भण्डारी लोकमार्ग सडक खण्डमा आज सोमबार भएको सवारी दुर्घटनामा एकै परिवारका चार जना घाइते भएका छन्। बिहान करिब १० बजेर २० मिनेटमा विराटनगरबाट हेटौंडा गइरहेको बागमती प्रदेश ०१-०२७९ च ६०६९ नम्बरको निजी क्रेटा कार अनियन्त्रित भई दुर्घटना हुँदा विराटनगर महानगरपालिका-११ जनपथ टोल घर भएका सुदीप कार्कीको टाउकोमा गम्भीर चोट लागेको छ। कारमा सवार सोही वडा ...

सुगम पोखरेलको नयाँ गिती संग्रह “नवमी” सार्बजनिक

सुगम पोखरेलको नयाँ गिती संग्रह “नवमी” सार्बजनिक
महान चाड दशैँ को नवमी को दिन पारेर गायक सुगम पोखरेलले नयाँ गिती संग्रह "नवमी" सार्बजनिक गरेका छन् । गिती संग्रह "नवमी" सुगम को ९ औँ संग्रह हो। संग्रह "नवमी" मा ९ वटा गीत हरु समाबेश गरिएको छ। क्यासेटको जस्तै स्वरुप दिएर निकालिएको उक्तलाई संग्रह पेन ड्राइवको मार्फत सुन्न सकिन्छ। गीत संगीत इन्टरनेट बाट सुन्न सकिने भएपनि आफुले नया केहि प्रयास स्वरुप पुरानो क्यासेट को स्वरुपमा निकालिएको सुगम बताउछन। "...

भारतीय विमानमा बम राखिएको धम्की बढ्दै

भारतीय विमानमा बम राखिएको धम्की बढ्दै
भारतीय विमानसेवामा बम राखिएको धम्कीको सङ्ख्या बढ्दा विमान गन्तव्यमा पुग्नु अघि नै अवतरण गराउनुपर्ने बाध्यतासँगै उडान तालिका अस्तव्यस्त भएको छ । गएको हप्ता मात्रै कम्तीमा ९० वटा धम्कीहरू प्राप्त भएका थिए । जसका कारण विमान ‘डाइभर्ट’ गर्नु परेको, उडानहरू रद्द भएका र यात्रामा ढिला भएको भारतको संघीय नागरिक उड्डयन मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । तर पछि जाँच तथा छानविन गर्दा ती धम्कीहरु ...

नेपाली ब्रान्डको प्रवर्द्धन गर्न विराटनगरमा हरेक शुक्रबार र शनिबार विकेन्ड बजार शुरु

नेपाली ब्रान्डको प्रवर्द्धन गर्न विराटनगरमा हरेक शुक्रबार र शनिबार विकेन्ड  बजार शुरु
विराटनगर नेपाली ब्रान्डको प्रवर्द्धन गर्न विराटनगरमा हरेक शुक्रबार र शनिबार विकेन्ड बजार लाग्ने विराटनगरमा आइतवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ । नेपाली ब्रान्डको प्रवर्द्धन र स्थानीय व्यवसायहरूलाई समर्थन गर्ने उद्देश्यले रमाइलो कार्यक्रम विकेन्ड बजार आयोजना गर्न लागिएको आयोजक सस्था विकेन्ड बजारले जनाएको छ । विकेन्ड बजारमा खाद्यान्न, लत्ताकपडा, हस्तशिल्प र घर सजावटका सामान...

वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ

वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
विराटनगर। धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले गैरकानूनीरूपमा वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएपछि उपप्रमुख अइन्द्रविक्रम बेघा रिट निवेदन लिएर उच्च अदालत पुगेका छन् । उपप्रमुख बेघाले शुक्रबार उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गराएका हुन् । उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदीशप्रसाद भट्टले उपप्रमुख बेघाले रिट निवेदन दर्ता गरेको पुष्टि गरेका छन् । उनले भने, ‘रिट निवेदन दर्ता भए...

सिटीमा छुटेको सुन ट्राफिक प्रहरी मोरङद्वारा धनीलाई फिर्ता

सिटीमा छुटेको सुन ट्राफिक प्रहरी मोरङद्वारा धनीलाई फिर्ता
विराटनगर । विराटनगर महानगरपालिका-१ पोखरिया बोधिमार्ग बस्ने एक व्यक्तिको लाखौं मूल्य बराबरको सुनका गरगहना सिटि रिक्सामा छुटेको थियो । तर जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले उक्त सिटि सफारीवालाको सहयोगमा सुन फेलापारी धनीलाई फिर्ता गरेको छ। मोरङ जिल्ला ट्राफिक प्रमुख राजन लम्सालका अनुसार विराटनगर-१ का गणेश श्रेष्ठले आईतबार विराटनगर बजारबाट तीन लाख ३८ हजार रुपैयाँ मूल्य बराबरको सुनका गरगहना क...

रिपोर्टिङमा गएका पत्रकार रवि लामिछानेका कार्यकर्ताद्वारा कुटिए

रिपोर्टिङमा गएका पत्रकार रवि लामिछानेका कार्यकर्ताद्वारा कुटिए
रवि लामिछानेको समर्थनमा सडकमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले पत्रकारमाथि हातपात गरेका छन् । रास्वपाका कार्यकर्ताले आज बिहान प्राइम टेलिभिजका पत्रकार निरज तामाङ, अनिता घिमिरे र क्यामेरा मेन अर्जुन भण्डारीमाथि हातपात गर्नुको साथै सञ्चार उपकरणसमेत तोडफोड गरेका हुन् । उक्त टेलिभिजनका सञ्चालक ऋषि धमला हुन् । घटनाको नेपाल पत्रकार महासंघले निन्दा र भर्त्सना गरेको छ । महासचिव...