प्रतिबन्धित लागुऔषध सहित ९ जना पक्राउ

प्रतिबन्धित लागुऔषध सहित ९ जना पक्राउ
विराटनगर, कात्तिक ०४ गते । सुनसरी र झापाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ९ जनालई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको इनरुवा नगरपालिका-६ हलेशी चौक स्थित हरिनगर गाउँपालिका-४ का २३ बर्षीय दिनेश रामलाई प्रतिबन्धित लागुऔषध ट्रामाडोल १२ हजार २०० ट्याब्लेट फेला पारी नियन्त्रणमा लिएको छ । यसैगरी सुनसरीको धरान उप-महानगर-१७ शान्ति टोल स्थित आफ्नै घरबाट लागुऔषध बिक्री बितरण गर्ने २९ बर्षीया सो...

सप्तरीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, २२ जना घाइते

सप्तरीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, २२ जना घाइते
सप्तरी । सप्तरीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका-२ बरमझियास्थित पूर्व पश्चिम सडक खण्डमा आज बिहान भएको दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । दुर्घटनामा परी धनकुटाकी अन्दाजी २५ वर्षिया मैयाँ राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । तीब्र गतिमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ...

सुपर ओभरमा अमेरिकालाई नेपालले हरायो

सुपर ओभरमा अमेरिकालाई नेपालले हरायो
अमेरिकालाई हराउँदै नेपालले टी-२० आई सिरिजको दोस्रो खेलमा पनि जित निकालेको छ । सुपर ओभरमा अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै खेल आफ्नो पोल्टामा पारेको हो । सिरिजअन्तर्गत दोस्रो खेल बराबरीमा टुंगिएपछि सुपरओभरमा पुगेको थियो । नेपालले टस जितेर ब्याट रोजेको थियो । जसमले नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य पछ्याएको थियो । उक्त रन पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेटमको क्षतिमा १७० रन बनाएपछि खे...

पत्रकार शान्तिदिप रेग्मीकाे बुबाको निधन

पत्रकार शान्तिदिप रेग्मीकाे बुबाको निधन
काठमाडौं । पिपलबोट नेपाल पत्रिका एवम् पिपलबोट अन्लाईनका पत्रकार शान्तिदिप रेग्मीकाे बुबाको निधन भएको छ। ७२ बर्षिय पिताको लामाे समयसम्म बिरामी भई उपचारार्थ अवस्थामा आज निधन भएको पारिवारिक स्राेतले जनाएको छ। उनका पिता दैलेख जिल्लाका पुराना शिक्षक समाजसेवि ,नेकपा एमालेबाट २०४८ मा वडा सदस्यमा हाल नेपाल कम्युनिस्ट पार्टी माओबादिका वडा सदस्य हुनुहुथ्यो , प्रखर वक्ताकाे नामले परिचित थिए । दैलेख , जाज...

सुनसरीको चतरामा बालविवाह गर्ने ३ चिनियाँसहित ८ जना पक्राउ

सुनसरीको चतरामा बालविवाह गर्ने ३ चिनियाँसहित ८ जना पक्राउ
सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नंबर १ चतरामा बाल विवाह गरिरहेका ३ बिदेशी चिनियाँ नागरिक सहित ८ नेपालीलाई इलाका प्रहरी कार्यालय चक्रघट्टिले पक्राउ गरेको छ। असोज महिना को ३० गते बुधबार वाल विवाह गराईरहेको सुचना पाएर गएको प्रहरीले चतरा स्थित औलिया बाबा मन्दिर वाट चिनियाँ नागरिकहरु वर्ष ३३ को लि टेङ( Li.Teng), वर्ष ३५ को दोङ सिहावो( Dong Shihao) र वर्ष ३५ कै अर्का वु.हेजि( Wu.Hezi) लाई...

ईपीएलमा टोटनहम, म्यानचेस्टर युनाइटेड विजयी : आर्सनल बर्नमाउथसँग पराजित

ईपीएलमा टोटनहम, म्यानचेस्टर युनाइटेड विजयी : आर्सनल बर्नमाउथसँग पराजित
काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा हिजो भएका खेलमा टोटेनहम हट्सपुर, म्यानचेस्टर युनाइटेड, एस्टन भिला, ब्राइटन, लेस्टर सिटी, एभर्टन र बर्नमाउथ विजयी भएका छन् । टोटेनहमले वेस्ट ह्यामलाई ४–१ गोलले हरायो । यस्तै म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई हरायो । यस्तै एस्टन भिलाले फुलहामलाई ३–१, ब्राइटनले न्युक्यासललाई १–०, लेस्टर सिटीले साउथ्याम्पटनलाई ३–२, एभर्टनले इप्सविच टाउनलाई २–०...

मलेसियाले न्यूनतम तलब बढाएपछि नेपाली श्रमिक उत्साहित

मलेसियाले न्यूनतम तलब बढाएपछि नेपाली श्रमिक उत्साहित
काठमाण्डाै – मलेसियाले आफ्नो नागरिकसरह विदेशी श्रमिकका लागि न्यूनतम तलब बढाएपछि नेपाली श्रमिक उत्साहित भएका छन् । नेपालको मुख्य श्रम गन्तव्य देश मलेसियाले श्रमिकको न्यूनतम तलब १५ सय रिङ्गिटबाट बढाएर १७ सय रिङ्गिट अर्थात् झन्डै ५३ हजार रुपैयाँ निर्धारण गरेको छ । यो तलबमान आउँदो फेब्रुअरी १ अर्थात् माघको १९ गतेदेखि कार्यान्वयनमा आउनेछ । बढेको तलब घरेलु श्रमिकबाहेक सबै क्षेत्रमा लागू हुने मलेसियाक...

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन
काठमाडौं- दक्षिण एसिया र चीनका गरी ४५० तीर्थस्थल एक वर्षभित्र भ्रमण-दर्शन गरेका नेपालका शान्तिमैत्री अभियानकर्मी प्रदीप खनाललाई भारतमा सम्मानसहित अभिनन्दन गरिएको छ। खनाललाई डा एपिजे अब्दुल कलाम फाउन्डेसनले अक्टोबर १५ मा ‘डा. एपिजे अब्दुल कलाम इन्टरनेसनल अवार्ड २०२४’ ले सम्मान तथा अभिनन्दन गरेको हो। उक्त सम्मान खनाललाई मेघालयका सभाध्यक्ष थोमस् ए साङ्माले हस्तान्तरण गरेका थिए। सो क्रममा मेघालय...

वर्तमान सरकार ढल्दैन तर सरकार सरकार जस्तो भएर चल्नुपर्छ ः कोइराला

वर्तमान सरकार ढल्दैन तर सरकार सरकार जस्तो भएर चल्नुपर्छ ः कोइराला
विराटनगर ÷ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वर्तमान सरकार ढल्छ कि भनेर सपना नदेख्न विपक्षी दलहरूलाई चेतावनी दिएका छन् । मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक संघ मोरङको प्रथम जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन कायम गर्ने लक्ष्यका साथ निर्माण भएको सरकार ढल्ने सम्भावना नरहेको प्रस्ट्याए । आगामी निर्वाचनसम्म कांग्रेस र एमा...

आयुष्मा कार्की र ओम राज थापाको अभिनयमा “तेलमा पानि तर्केझैँ तर्किनी” बजारमा (भिडियो सहित)

आयुष्मा कार्की र ओम राज थापाको अभिनयमा “तेलमा पानि तर्केझैँ तर्किनी” बजारमा (भिडियो सहित)
काठमाण्डौ । विभिन्न त्याग र तपस्याबाट नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल लोकप्रिय गायिका प्रतिमा अर्यालले रामकुमार महत संगको सहकार्यमा लोक दोहोरी गीत "तेलमा पानि तर्केझैँ तर्किनी" बोलको गीत भर्खरै सार्वजनिक गरेकी छिन् । हाल सम्म सयौं गीत संगीतमा स्वर भरीसकेकी उनि पछिल्लो समय धेरैजसो महोत्सवहरुमा व्यस्त हुने गायिका हुन् । उनै प्रतिमा र रामकुमारको प्र...