अरुण तेस्रोको डाइभर्सन टनेल भरियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

अरुण तेस्रोको डाइभर्सन टनेल भरियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको अस्थायी ड्याम (डाइभर्सन टनेल) भरिएपछि तटीय क्षेत्रमा जोखिम बढेको छ । लगातार पानी परेपछि अरुण नदीमा आएको बाढीले अरुण तेस्रो जलविद्युत आयोजनाको डाइभर्सन टनेल भरिएपछि प्रशासनले सर्तक रहन आग्रह गरेको छ ।  मकालु गाउँपालिका- ५ फ्याक्सिन्दामा निर्माणाधीन बाँध निर्माण क्षेत्रको टनेल भरिएको र पानीको सतह बढेपछि तटीय क्ष...

न्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा

न्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा
काठमाडौँ । न्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा परेको छ । टेस्टको तेस्रो दिन न्यूजील्याण्ड आफ्नो पहिलो इनिंगमा केवल ८८ रनमा अल आउट भएपछि फलोअनमा परेको हो । न्यूजील्याण्डका लागि मिचेल सान्टनरले सर्बाधिक २९ रन बनाए भने डार्यल मिचेलले १३ र रचिन रविन्द्रले १० रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । न्यूजील्याण्डको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा श्रीलंका...

कार्यालयमा बागमतीको बाढी पसेपछि एपीवान टिभीको प्रशारण रोकियो

कार्यालयमा बागमतीको बाढी पसेपछि एपीवान टिभीको प्रशारण रोकियो
काठमाडौं । एपीवान एचडी टेलिभिजनको मुख्यालयमा बाढी पसेपछि प्रशारण अवरुद्ध भएको छ । बाढी पसेपछि अहिले सो टिभीको प्रसारण सेवा बन्द भएको जनाईएको छ । कार्यालयका गाडी, कम्युटर, ब्याकअपलगायतका सामाग्रीसहित डुबानमा परेकाले प्रशारण बन्द भएको एपीवानले जनाएको छ । एपीवानको कार्यालयभित्रसम्म बाढी पसेको कारण विद्युत सेवा अवरुद्ध भएको थियो । एपीवान टेलिभिजनले भनेको छ- 'बागमती नदीमा आएको बाढीका कारण एपीवान ...

राजेशपायल र मेलिनाको स्वरमा यस्तो बन्यो प्रहरी प्रवक्ताको ‘दसैँ रमाइलो’ (भिडियो)

राजेशपायल र मेलिनाको स्वरमा यस्तो बन्यो प्रहरी प्रवक्ताको ‘दसैँ रमाइलो’ (भिडियो)
काठमाडौं– नेपालीहरुको ठूलो चाँड दसैँको पूर्व सन्ध्यामा नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीको दसैँ गीत सार्वजनिक भएको छ । कार्कीले लेखेको ‘दसैँ रमाइलो’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा चर्चित गायक राजेशपायल राई र मेलिना राईले स्वर भरेका छन् । दीपक शर्माको संगीत, श्यामस्वेत रसाइलको एरेन्ज रहेको गीतको भिडियोमा अभिनेत्रीद्धय दीपाश्री निरौला, प्रियंका कार्की र सरोज ओली फिचर्ड छन् । ...

काठमाडौंमा मौलिक रैथाने लोकनृत्य कार्यशाला जारी

काठमाडौंमा मौलिक रैथाने लोकनृत्य कार्यशाला जारी
काठमाडौं, ११ असोज काठमाडौंमा बिहिबारबाट त्रिदिवसीय ‘मौलिक रैथाने लोकनृत्य कार्यशाला एवं बृहत सांस्कृतिक संगोष्ठी २०८१’ सुरु भएको छ । यो संगोष्ठीले शनिबार बेलुकासम्म जारी रहने छ । राष्ट्रिय नृत्य संघ नेपालले यो कार्यशाला आयोजना गरेको हो । गोष्ठीमा शुक्रबार मगर समुदायको जिवैमामा नाचको प्रशिक्षण दिईयो बिहान १० बजेबाट बेलुका ५ बजेसम्म चलेको प्रशिक्षणमा देशका विभिन्न क्षेत्रबाट आएका ६ दर्जन भन्दा बढी...

आयुष्मानले गरे पिटर इंग्ल्याण्डको नयाँ स्टोरको उद्घाटन

आयुष्मानले गरे पिटर इंग्ल्याण्डको नयाँ स्टोरको उद्घाटन
चर्चित अभिनेता आयुष्मान जोशीले शुक्रबार अग्रणी अन्तर्राष्ट्रिय कपडा ब्राण्ड पिटर इंग्ल्याण्डको कुमारीपाटीमा नयाँ स्टोरको उद्घाटन गरेका छन् । नेपालमा पिटर इंग्ल्याण्डको यो तेस्रो स्टोर हो । आदित्य बिरला फेसन एण्ड रिटेल लिमिटेड अन्तर्गतको पिटर इंग्ल्याण्डले विभिन्न मुलुकमा किफायती मूल्यमा उच्च गुणस्तरीय फेसन सामग्री उपलब्ध गराउँदै आएको छ । पिटर इंग्ल्याण्डका प्रमुख अपरेटिङ अफिसर अनिल एस कु...

आजको राशिफल ~ वि.सं. २०८१ आश्विन १२ गते शनिवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ आश्विन १२ गते शनिवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
आजको पञ्चाङ्ग , वि.सं. २०८१ आश्विन १२ गते शनिवार तदनुसार ई. सं. २०२४ सेप्टेम्बर २८ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४४, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४६, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४७ बजे र सूर्यास्त : साँझ ०५:४४ बजे, चन्द्रास्त : दिउँसो ०२:२० बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०२:०१ बजे, काठमाण्डौ, नेपालमा ...

गायिका जेनिशा गौत्तमको स्वरमा ’विरताको देश’ सार्वजनिक

गायिका जेनिशा गौत्तमको स्वरमा ’विरताको देश’ सार्वजनिक
विराटनगर । गायिका जेनिशा गौत्तमको स्वरमा ’विरताको देश’ गीतको भिडियो सार्वजनिक भएको छ । जेनिसा गौत्तमको शव्द तथा संगीत र उदयराज पौडेलको एरेन्जमा गीत तयार गरिएको छ । नेपालका विभिन्न प्रकृतिक सम्पदा , कला भाषा र भेषलाई गीतमा समेटिएको छ । ओम गोरखाली को छायाँकन , टेकेन्द्र शाहको सम्पादन तथा जेनिसा गौत्तमको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा जेनिसा गौत्तम , अक्षता तिम्सिना , आयुष्ता तिम्सिनाको...

अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने १५ वटा ट्रयाक्टर नियन्त्रण

अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने १५ वटा ट्रयाक्टर नियन्त्रण
मोरङ, असोज ११ गते । मोरङको केराबारी गाउँपालिका-८ खदम खोला स्थितबाट १५ वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । असोज १० गते बेलुका ६ बजे इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले खदम खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थ ढुंगा उत्खनन् गर्दै गरेको अवस्थामा को.२ त ८३४६, को.२ त ९९२७, को.२ त ७५५४, को.१ त ५३८०, को.२ त २०३२, को.२ त ७९१२, को.२ त ७८९७, को.२ त ६९४०, को.२ त ८३१९, को. १ त...

आजदेखि दुई चलचित्र ‘सानो संसार’ र ‘आँखा’ प्रदर्शनमा

आजदेखि दुई चलचित्र ‘सानो संसार’ र ‘आँखा’ प्रदर्शनमा
काठमाण्डौ – आजदेखि दुई चलचित्र ‘सानो संसार’ र ‘आँखा’ देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएका छन् । यी दुबै चलचित्रले फरक विषयवस्तुलाई केन्द्रमा राख्दै दर्शकहरूलाई मनोरञ्जन दिने प्रयास गरेका छन् । सानो संसारले नेपाली मध्यमवर्गीय परिवारको यथार्थ चित्रण गरेको छ । बुधवार काठमाण्डौमा आयोजित प्रिमियरमा दर्शक र समीक्षकहरूले फिल्मलाई सकारात्मक प्रतिक्रिया दिएका थिए । सिद्धार्थ पुडासैनीको डेब्यु निर्...