फ्रेन्च लिग वानमा पिएसजीको लगातार चौथो जित

फ्रेन्च लिग वानमा पिएसजीको लगातार चौथो जित
काठमाडौँ । पिएसजीले फ्रेन्च लिग वानमा लगातार चौथो जित हासिल गरको छ । गएराती सम्पन्न खेलमा पिएसजीले ब्रेस्टलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा ओसमान डेम्बेलेले २ तथा फाबियन रुइजले एक गोल गरेका थिए । त्यस्तै ब्रेस्टका लागि रोमेन डेल कास्टिलोले एक गोल गरेका थिए । यो जितपछि पिएसजीको ४ खेलमा १२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै ब्रेस्टको भने यस सिजनमा यो तेस्रो ह...

ह्यारी केनको ह्याट्रिकमा बायर्नको फराकिलो जित

ह्यारी केनको ह्याट्रिकमा बायर्नको फराकिलो जित
काठमाडौँ । जर्मनीको बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले होल्स्टेन किएललाई ६-१ गोल अन्तरले पराजित गरेको थियो । बायर्नको जितमा ह्यारी केनले ह्याट्रिक गरेका थिए । त्यस्तै जमाल मुसियाला र माइकल ओलीसले एक एक तथा होल्स्टेन किएलका निकोलाई रेमबर्गले एक गोल आत्मघाती गोल गरेका थिए । यो जितपछि बायर्नले लिगमा लगातार तेस्रो जित हासिल गर्...

मेसीको शानदार कमब्याक, इन्टर मियामीको जितमा गरे दुई गोल

मेसीको शानदार कमब्याक, इन्टर मियामीको जितमा गरे दुई गोल
काठमाडौँ । लियोनेल मेसीले इन्जुरीबाट ठिक भएपछि शानदार कमब्याक गरेका छन् । अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले फिलाडेफियालाई ३-१ गोल अन्तरले पराजित गर्ने क्रममा मेसीले दुई गोल गरेर शानदार कमब्याक गरेका हुन् । मेसीले खेलको २६औं र ३०औं मिनेटमा गोल गरेका थिए । मेसी गत जुनदेखि इन्टर मियामीका लागि पहिलो पल्ट खेलेका हुन् । त्यस्तै इन्टर मियामीका लागि तेस्रो गोल लुइस स्वरेजले गरेका हुन् । स्वरेजले ...

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ३० गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ३० गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – दाजुभाइ, बन्धुबान्धव वा ससुराली पक्षमा सम्पर्क गरी खबर आदान÷प्रदान गर्ने दिन हो, कार्यक्षेत्रमा पनि सहकार्य र रामरमाइलो गर्ने अवसर मिल्नेछ । कारोबारमा राम्रै प्रतिफल प्राप्त हुनेछ, कुनै नयाँ प्रस्ताव वा योजना छ भने साझेदार र प्रतिस्पर्द्धीसँग अन्तक्र्रिया गरी अनुभव बटुल्नु महत्त्वपूर्ण मानिन्छ । दाम्पत्य जीवन सुखमय नै रहनेछ, तर थप जिम्मेबारी र दायित्व बढ्...

जब उत्कृष्ट खेल प्रदर्शन गर्दागर्दै नेपाली टिम एनईएससी बाहिरिएपछि…

जब उत्कृष्ट खेल प्रदर्शन गर्दागर्दै नेपाली टिम एनईएससी बाहिरिएपछि…
विकाश कार्की हामी युरोपमा रहेका नेपालीहरूले नेपालको भाषा, कला, संस्कृति र खेलकुदलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने काम गरिरहेका छौं । आफ्नो पेशा र व्यवसायबाट समय निकालेर देशको नामलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन केही न केही गरिरहेकै हुन्छौं । विशेषतः हामीले भलिबलमार्फत नेपालको नाम चिनाउने प्रयास गरिरहेका छौं । सन् २०२० मा समाजसेवी एवं पर्यटन व्यवसायी दिलकुमार घमालको अग्रसरतामा स्थापना भएको नेपाली ...

विराटनगर महानगरद्वारा दुईदिने प्रगति समीक्षा कार्यक्रम सम्पन्न

विराटनगर महानगरद्वारा दुईदिने प्रगति समीक्षा कार्यक्रम सम्पन्न
विराटनगर ÷ विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । दुई दिनसम्म चलेको कार्यक्रममा महानगरभित्रका स्वास्थ्य संस्थाहरूको प्रगति, आन्तरिक गतिविधि र विभिन्न स्वास्थ्य सेवाहरूको विस्तृत समीक्षा गरिएको थियो । पहिलो दिन महानगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरूको प्रगतिमा केन्द्रित रहेर छलफल भएको थियो भने दोस्रो दिन कोशी अस्पतालसहित अन्य सरकारी, नि...

पूर्वप्रधानमन्त्री दाहालद्वारा कृषि एक्स्पो अवलोकन

पूर्वप्रधानमन्त्री दाहालद्वारा कृषि एक्स्पो अवलोकन
पूर्व प्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ मोरङको कटहरीमा जारी कृषि एक्स्पो अवलोकन गरी कृषि क्षेत्रको प्रवद्र्धनबाट नै देश विकासले गति लिन सक्ने बताएका छन् । शनिबार विराटनगर आएका प्रचण्ड नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले कटहरीस्थित कृषि थोक बजारमा आयोजना गरेको एक्स्पो अवलोकन गर्न पुगेका थिए । प्रचण्डलाई महासंघ कोसी अध्यक्ष राजेन्द्र राउतसहित पदाधिका...

युवा नेता अभिषेक गिरिद्वारा विपन्न परिवारलाई नगद तथा सामग्री सहयोग

युवा नेता अभिषेक गिरिद्वारा विपन्न परिवारलाई नगद तथा सामग्री सहयोग
बिराटनगर। समाजसेवी तथा युवा नेता अभिषेक गिरिले बिराटनगरका एक विपन्न, असहाय तथा गरिब परिवारलाई नगद र सामग्री सहयोग गरेका छन्। उनले आफ्नो टिमसहित उक्त परिवारको घरमै पुगेर नगद, सिरक, र डसना हस्तान्तरण गरेका हुन्। सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै गिरिले भविष्यमा पनि यो परिवारले कुनै अप्ठ्यारो सामना गरे थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अभिषेक गिरि "कोशी सुधार अभियान" र "गिरि फाउन्डे...

ग्रेडेट स्कुलको कविता प्रतियोगितामा प्रशान्त प्रथम

ग्रेडेट स्कुलको कविता प्रतियोगितामा प्रशान्त प्रथम
विराटनगर÷ विराटनगरस्थित ग्रेडेट सेकेण्डरी स्कुलले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा कक्षा ९ का प्रशान्त कामत प्रथम भएका छन् । ६० औं राष्ट्रिय बालदिवसका अवसरमा आयोजित कार्यक्रममा दुई दर्जनभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै प्रशान्त प्रथम भएका हुन् । कवि एवं पत्रकार मीनकुमार नवोदित निर्णायक रहेको प्रतियोगितामा कक्षा १० का अमिस गिरी द्वितीय, कक्षा ८ की तृष्णा मैनाली तृतीय हुँदा कक्षा ८ ...

अरनिकोले आयोजना गरेको कविता प्रतियोगितामा आयुष पहिलो

अरनिकोले आयोजना गरेको कविता प्रतियोगितामा आयुष पहिलो
विराटनगर÷ विराटनगरस्थित अरनिको कलेजले आयोजना गरेको कवितामा आयुष पोखरले प्रथम भएका छन् । कलेजले विद्यार्थीभित्रको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले नेपाली र अंग्रेजी भाषाको कविता प्रतियोगितामा आयोजना गरेको थियो । कलेजको कक्षा ११ र १२ मा अध्ययनरत ६० जनालाई पछि पार्दै आयुष प्रथम भएका हुन् । उनले ‘म चोर बन्न चाहन्छु’ शीर्षकको कविता वाचन गरेका थिए । त्यस्तै ‘म र मेरी आमा’ शीर्षकको कविता वाचन गरेर...