आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २९ गते शनिवार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २९ गते शनिवार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ, व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ।सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ। बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ। मातापिताका बारेमा चिन्ता बढ्नेछ। विशवासपात्रले धोका दिनेछन्। वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् । वृष– एक्लोपनाको अनुभूति हुनेछ। राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन्। पारिवारिक अस...

भदौ २८ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

भदौ २८ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । मान्यजनको सुझाव प्रति विश्वास नलाग्न सक्छ । काममा माता पिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । कीर्तिमानी काम सम्पादन होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) गरी आएको कामलाई निरन्तर...

खेलकुदका माध्यमबाट जस्तोसुकै शक्तिशाली मुलुकलाई परास्त गर्न सकिन्छ ः मेयर कोइराला

खेलकुदका माध्यमबाट जस्तोसुकै शक्तिशाली मुलुकलाई परास्त गर्न सकिन्छ ः मेयर कोइराला
विराटनगर ÷ महामानव वीपी कोइरालाको १११ औं जन्मजयन्तीका अवसरमा विराटनगरमा टेबलटेनिस प्रतियोगिता सुरु भएको छ । नेपाली कांग्रेस मोरङ खेलकुद तथा युवा विभागको आयोजनामा सुरु भएको प्रतियोगिताको मोरङ कांग्रेसको उपसभापतिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदका माध्यमबाट मुलुकको नाम र पहिचान अन्तर्राष्ट्रियस्तरसम्म...

प्राथमिक उपचारसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

प्राथमिक उपचारसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
विराटनगर ÷ प्राथमिक उपचार दिवसका अवसरमा रोट्रयाक्क क्लब अफ विराटनगर सेन्ट्रलले कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित प्राथमिक उपचार कार्यशालाको मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । विराटनगरका आदर्श, सरस्वती र महेन्द्र माविका विद्यार्थीलाई सहभागी गराएर आयोजना गरेको कार्यशालामा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजीव श्रेष्ठ, डा. रोशन खड्का, डा. राजन राई र स्वास्...

बालदिवसका अवसरमा ‘जनप्रतिनिधिसँग बालबालिका’ आयोजना

बालदिवसका अवसरमा ‘जनप्रतिनिधिसँग बालबालिका’ आयोजना
विराटनगर ÷ ६० औं बालदिवसका अवसरमा विराटनगर महानगरपालिकासँगको सहकार्यमा नगर बालक्लब सञ्जालले ‘जनप्रतिनिधिसँग बालबालिका’ आयोजना गरेको छ । महानगरको हलमा आयोजित कार्यक्रममा बालबालिकाहरुले विभिन्न समस्या राखेका थिए । सत्यनारायण माविकी छात्रा प्रिती यादवले विद्यालयमा बस नभएको, शिक्षक नियमित नआउने, शिक्षकहरुबीच एकता नभएको विषय उठाइन् भने पोखरिया माविकी छात्रा कृतिका नेपालले सरकारले उपलब्ध गराउँदै आएको ...

कृषि क्षेत्रको उन्नयनमा कोषेढुंगा सावित हुने मुख्यमन्त्री कार्कीको भनाई

कृषि क्षेत्रको उन्नयनमा कोषेढुंगा सावित हुने मुख्यमन्त्री कार्कीको भनाई
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा मोरङको कटहरीमा कृषि एक्स्पो शुरु भएको छ । विराटनगर नजिकैको कृषि थोक बजार परिसरमा बिहीबारदेखि चार दिने एक्स्पो सुरु भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संघीय सरकारका कृषि तथा पशुपन्क्षी विकास मन्त्री मन्त्री रामनाथ अधिकारीले एक्स्पोको उद्घाटन गरेका हुन् । मुख्यमन्त्री कार्कीले किसान र निजी क्षेत्रलाई एक ठाउँ...

उपरथी शाहलाई दर्ज्यानी चिन्ह प्रदान

उपरथी शाहलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी ध्रुव प्रकाश शाहलाई प्रधान सेनापति अशोकराज सिग्देलले जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । पदोन्नतिसँगै उपरथी शाह सैनिक तालिम महानिर्देशनालयको महानिर्देशकमा नियुक्त भएका छन् । प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी अनुप अधिकारीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह एवं महासेनानी...

नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार

नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार
काठमाडौँ । नेप्सेमा आज ७८ अङ्कको वृद्धि भएको छ । विहिबार नेप्सेमा ७८.१७ अङ्कले बढेर २६८८.३८ विन्दुमा रोकिएको छ । आज ३१८ कम्पनिको कारोबार हुदा एक करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयर ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार ६१२ को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज वीन नेपाल लघुवित्त, ग्रीन भेन्चर, इस्टर्न हाइड्रो र रावा इनर्जीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज थ्री स्टार हाइड्र...

महानगरद्वारा अपाङ्गताका क्षेत्रमा कार्य गर्ने करुणा फाउण्डेसन सम्मानित

महानगरद्वारा अपाङ्गताका क्षेत्रमा कार्य गर्ने करुणा फाउण्डेसन सम्मानित
विराटनगर ÷ विराटनगर महानगरपालिकाले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि साझेदार संस्थाका रुपमा रहेको करुणा फाउण्डेसन नेपाललाई सम्मान गरेको छ । विराटनगर महानगरपालिकाको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यमा फाउण्डेसनले महत्वपूर्ण भूमिका खेलेको भन्दै महानगरले सम्मान गरेको हो । मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले फाउण्डेसनका निर्देशक दीपक सापकोटा, योगेन्द्र गिरील...

अंगिका भाषामा आधारित पहिलो ऐतिहासिक चलचित्र कर्तव्य आर संघर्षको ट्रेलर म्युजिक सार्वजनिक

अंगिका भाषामा आधारित पहिलो ऐतिहासिक चलचित्र कर्तव्य आर संघर्षको ट्रेलर म्युजिक सार्वजनिक
विराटनगर । मधेश तराईमा बसोबास गर्ने आदीवासी गनगाई जातिको लोक संस्कृति तथा अंगिका भाषामा आधारित पहिलो ऐतिहासिक चलचित्र कर्तव्य आर संघर्षको ट्रेलर म्युजिक सार्वजनिक गरिएको छ । गणपति म्युजिक प्रालिको आयोजनामा मोरङको कटहरी - २ स्थित जीवन विकास समाजको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा ट्रेलर म्युजिक सार्वजनिक गरिएको हो । सो अवसरमा सन्तोष सरकारद्वारा निर्देशित उक्त चलचित्रका निर्माता, सह-निर्...