आईफोन पहिलो पटक कसरी सिर्जना गरिएको थियो ?
काठमाडौँ । अन्तर्राष्ट्रिय टेक कम्पनी एप्पलले आफ्नो १६औं सिरिजको आइफोन लन्च गरेको छ । यो नयाँ सिरिजमा एप्पलले धेरै नयाँ फिचर थपेको छ । एप्पलको नयाँ १६ सिरिजमा आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्समा चारवटा मोबाइल लन्च गरेको छ ।
यस सिरिजभन्दा पहिले, एप्पलले धेरै प्रकारका मोबाइल, ल्यापटप, स्मार्ट घडी र अन्य ग्याजेटहरू लन्च गरिसकेको छ । विश्वभरका बजारमा आइफोनको माग निकै ब...














