कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालय भवन स्थानान्तरण

कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालय भवन स्थानान्तरण
विराटनगर २६ भदाै। कोशी प्रदेश खेलकुद बिकास बोर्डको कार्यालय भवन स्थानान्तरण गरिएको छ । आज खेलकुद बिकास बोर्डको नयाँ कार्यालय भवनको विधिवत उद्घाटन गरी कार्यालय भवन स्थानान्तरण गरिएको हो । कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष पाँचकर्ण राईले कार्यालयको उद्घाटन गर्नु भएको हो । मन्त्री राईले भवन उद्घाटन गर्दै बोर्डका सदस्य सचिव तथा बोर्ड सदस्यहरू र कर्मचारीको प...

दशैँका लागि असोज १३ गतेदेखि सुकिला र सफा नोट साट्न सकिने

दशैँका लागि असोज १३ गतेदेखि सुकिला र सफा नोट साट्न सकिने
काठमाण्डाै – यस वर्षको दशैँका लागि आउँदो असोज १३ गतेदेखि सुकिला र सफा नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि असोज १३ गते आइतवारदेखि सुकिला नोट सटहीको व्यवस्था मिलाउने अन्तिम तयारी गरेको छ । राष्ट्र बैंकले केन्द्रीय कार्यालय, प्रदेशका कार्यालय तथा अन्य बैंकहरूबाट नोट साट्न सकिने गरी व्यवस्था मिलाएको जनाएको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लिराम पोखेरलका अनुसार अ...

सुनसरीबाट करीब ४८० केजी गाँजा बरामद

सुनसरीबाट करीब ४८० केजी गाँजा बरामद
सुनसरी । सुनसरी जिल्लाको भोक्राहा नरसिँह गाउँपालिका–८ स्थित हुलाकी मार्गबाट भाद्र २६ गते सशस्त्र प्रहरीले २ सय ३५ केजी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ । सोही गाउँपालिकाको फुलचोकबाट दक्षिण सीमा ईलाकातर्फ जादै गरेको बा ९ च ७१६६ नम्बरको बोलेरो गाडीमा लुकाई छिपाई राखेको अबस्थामा ८ बोरा प्रतिबन्धित लागूऔषध गाँजा बिओपी लौकही र सुरक्षा बेश भुटाहाको टोलीले बरामद गरेको हो । सशस्त्र प्रहरीले...

शेयर बजार ओरालाे यात्रामै, ६ दिनमा २ सय २० अङ्कले घट्याे

शेयर बजार ओरालाे यात्रामै, ६ दिनमा २ सय २० अङ्कले घट्याे
काठमाण्डाै – शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ७३ अङ्कले घटेर दुई हजार ६ सय १० दशमलव २१ विन्दुमा झरेको छ । नेप्से पछिल्लो ६ कारोबार दिन लगातार घटिरहेको छ । नेप्से गएको हप्ताको बुधवार ९० दशमलव ७३, बिहीवार १२ दशमलव १० अङ्कले घटेको थियो । यस्तै यो हप्ताको आइतवार २५ दशमलव ४६, सोमवार ५५ दशमलव ८६ र हिजो मङ्गलवार १३ दशमलव शून्य नौ अङ्कले घटेको थियो । ६ कारोबार दिनमा शे...

कलाकार भिसामा विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा कलाकार ‘इकु’ पक्राउ

कलाकार भिसामा विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा कलाकार ‘इकु’ पक्राउ
काठमाण्डाै – नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले कलाकार भिसामा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको अभियोगमा कलाकार सुलेमान शङ्कर (इकु) लाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सुलेमानलाई सांस्कृतिक कार्यक्रममा कलाकार भिसामा क्यानडा, अस्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै विभिन्न व्यक्तिबाट लाखाैं रुपैयाँ ठगी गरेको अभियोगका आधारमा पक्राउ गरिएको सीआईब...

बद्रि प्रसाद सिटौला र पार्वती कार्कीको स्वरमा आयो “दुई दिनको जिन्दगी” (भिडियो सहित)

बद्रि प्रसाद सिटौला र पार्वती कार्कीको स्वरमा आयो “दुई दिनको जिन्दगी” (भिडियो सहित)
काठमाण्डौ । लोक दोहोरी गायक तथा सर्जक बद्रि प्रसाद सिटौलाको पछिल्लो लोक दोहोरी गीत "दुई दिनको जिन्दगी" हालै सार्वजनिक भएको छ । उनले यस भन्दा पहिले पनि थुप्रै गीत संगीतहरु बजारमा ल्याइसकेका छन् । बिशेष गरेर रोमान्चक धारका गीतहरुमा आफ्नो पहिचान बनाएका बद्रीले पछिल्लो समय भने मर्मस्पर्सी गीत बजारमा ल्याइरहेका छन् । उनले जसरी रोमान्चक धारका गीतहरुमा श्रोता तथा दर्शकहरुको मायाँ पाए, मर्मस्पर्सी गीतमा प...

सरकारी कार्यालयमा टीएमएसमाथि प्रतिबन्ध

सरकारी कार्यालयमा टीएमएसमाथि प्रतिबन्ध
काठमाडौं । सबै सरकारी कार्यालयहरुमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाइएको छ । कर्मचारीहरुले सेवाग्राहीको काम छाडेर शेयर कारोबारमा लागेको पाइएपछि सरकारले यस्तो निर्णय गरेको हो । सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन सरकारले निर्देशन दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत यस बारेमा जानकारी दिदै भनेका छन्- सरक...

अर्जेन्टिनामाथि कोलम्बियाको शानदार जित

अर्जेन्टिनामाथि कोलम्बियाको शानदार जित
काठमाडौं । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत कोलम्बियाले अर्जेन्टिनालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलम्बियाले अर्जेन्टिनालाई २-१ गोल अन्तरले पराजित गरेको हो । कोलम्बियाको जितमा एर्सन मस्क्वेरा र जेम्स रोड्रीगेजले एक एक गोल गरेका थिए । त्यस्तै अर्जेन्टिनाका लागि एक गोल निकोलस गोन्जालेजले गरेका थिए । यो जितपछि कोलम्बियाले ८ खेलमा ४ जित र ४ बराबरीसहित १६ अंक हासिल गरेको छ र दोस्र...

कोशी प्रदेशमा पहिलो पटक हुन लागेको कृषि एक्स्पोको सम्पूर्ण तयारी पूरा

कोशी प्रदेशमा पहिलो पटक हुन लागेको कृषि एक्स्पोको सम्पूर्ण तयारी पूरा
विराटनगर २५ कोशी प्रदेशमा पहिलो पटक हुन लागेको कृषि एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी बिहीबारदेखि आइतबारसम्म कृषि थोक बजार कटहरीमा हुन लागेको कृषि एक्स्पोको सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको हो । कोशी प्रदेशमा प्रादेशिक अर्थतन्त्रको एकतिहाइभन्दा बढी हिस्सा ओगट्ने कृषिजन्य उत्पादनको वृद्धि, बजारीकरण, रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रको विस्तार...

हुलाकी सडक फागुनभित्र कालोपत्रे गरिसक्ने निर्माण व्यवसायीको प्रतिबद्धता

हुलाकी सडक फागुनभित्र कालोपत्रे गरिसक्ने निर्माण व्यवसायीको प्रतिबद्धता
विराटनगर ÷ विराटनगर–४ र ५ नम्बर वडाको सिमानास्थित जामुनगाछी–केसलिया हुलाकी सडक आगामी फागुनभित्र कालोपत्रे गरिसक्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहल र मोरङका प्रमुख जिल्ला प्रेमप्रसाद भट्टराईको समन्वयमा मंगलबार स्थानीयवासी, निर्माण व्यवसायी र हुलाकी सडक आयोजना प्रमुखसहितको छलफलमा निर्माण व्यवसायी वासु उप्रेतीले फागुनभित्र कालोपत्रे गर...