गायक अमृत बरालको ‘पूर्व खोज्छु पश्चिम फालेर’ बोलको तीज गीत सार्वजनिक

गायक अमृत बरालको ‘पूर्व खोज्छु पश्चिम फालेर’ बोलको तीज गीत सार्वजनिक
तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान गरेर मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउने गरेका छन्। तीज पहिलेभन्दा अहिले व्यापक बन्दै गएको बेलामा यसपटक 'पूर्व खोज्छु पश्चिम फालेर' बोलक...

साउने सोमवारको लागि पशुपतिनाथमा तयारी : दर्शनार्थीका लागि तीनवटा लाइन

साउने सोमवारको लागि पशुपतिनाथमा तयारी : दर्शनार्थीका लागि तीनवटा लाइन
काठमाण्डौ – सौरमासअनुसार पहिलो साउने सोमवारको व्रत आज सोमवारदेखि शुरु हुने भएको छ । आज सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमवार परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रविद् प्रा.डा.देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमवार व्रत लिनुपर्ने कुरा सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताउनुहुन्छ । साउन महिना भगवान् शिवको महिना र सोमवार भगवान् शिवजीको ब...

लीला गिरी लुम्बिनीको नयाँ मुख्यमन्त्री बन्ने

लीला गिरी लुम्बिनीको नयाँ मुख्यमन्त्री बन्ने
काठमाडौँ- नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरी सो प्रदेशका नयाँ मुख्यमन्त्री बन्ने भएका छन्। गिरीलाई नियुक्तिको लागि कांग्रेस र एमालेले सोमबार संयुक्त रूपमा दाबी पेस गर्ने तयारी रहेको छ। नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महराले राजीनामा दिएसँगै नेपाली कांग्रेस र एमालेको गठबन्धन लीला गिरीलाई मुख्यमन्त्री बनाउन सहमत भएको हो। दुई दलमा भएको सहमतिअनुसार एमालेको भागमा म...

प्रतिनिधिसभामा प्रधानमन्त्री-सांसद प्रश्नोत्तर कार्यक्रम

प्रतिनिधिसभामा प्रधानमन्त्री-सांसद प्रश्नोत्तर कार्यक्रम
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सांसदबीच सोमबार प्रश्नोत्तर हुँदैछ। दिउँसो १ बजे सुरु हुने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सांसदले उठाएका प्रश्नको जबाफ दिनेछन्। प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर व्यवस्था छ। नियमावलीमा प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको एक घण्टा प्रश्नोत्तर हुने व्यवस्था छ। प्रतिनिधिसभामा प्र...

यी लक्षण देखिए पाठेघरमा क्यान्सर भएको बुझ्नुहोस्, तुरुन्तै जाँच गर्नुहोस्

यी लक्षण देखिए पाठेघरमा क्यान्सर भएको बुझ्नुहोस्, तुरुन्तै जाँच गर्नुहोस्
काठमाडौँ – पाठेघरमा दुई प्रकारको क्यान्सर हुन्छ, पहिलो भनेको इन्डोमेट्रियल क्यान्सर र दोस्रो पाठेघरको क्यान्सरको लक्षण भनेको महिनावारीको बीचमा वा रजोनिवृत्तिपछिको क्यान्सर हो। के तपाईलाई प्रायः पेटको तल्लो भागमा दुखाइ हुन्छ, महिनावारीको समयमा धेरै रक्तश्राव हुन्छ, के रजोनिवृत्ति पछि पाठेघरबाट सेतो स्राव हुन्छ ? यदि हो भने सावधान रहनुहोस्। यी सबै लक्षण पाठेघरको क्यान्सर हुन सक्छन्। पाठेघर महि...

‘मै हुँ शिवको शिवानी ’ तीज गीत सार्वजनिक

‘मै हुँ शिवको शिवानी ’ तीज गीत सार्वजनिक
काठमाण्डौं । ‘मै हुँ शिवको शिवानी ’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा गायिका शान्ति श्री परियार को स्वर रहेको छ । भगवान शिवले गरेको योगदान र उनको प्रसंसा गर्दै गीत निमार्ण गरिएको छ । कृष्ण देव रुपाखेतीले निर्देशन गरेको भिडियोमा स्मारिका ढकाललाई फिचरिङ गरिएको छ । मौलिक लोक लयमा आधारित गीतको भिडियो उत्सव दाहालले खिचेका हुन् भने भिडियोको सम्...

‘बर एण्ड वधु’को ‘तिमी सँग’मा रोमान्टिक आँचल र विवेक

‘बर एण्ड वधु’को ‘तिमी सँग’मा रोमान्टिक आँचल र विवेक
एलआरके इन्टरटेन्मेन्टको व्यानरमा बनेको फिल्म ‘बर एण्ड वधु’को पहिलो गीत ‘तिमी सँग’ सार्वजनिक भएको छ । यो गीतमा अञ्जु पन्त र प्रताप दासको स्वर, अर्जुन पोखरेलको संगीत र लेखु सहयात्रीको शब्द छ । यो गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकारहरू नायिका आँचल शर्मा र नायक विवेक कर्माचार्य रोमान्टिक देखिएका छन् । कविराज गहतराजको कोरियोग्राफीमा सुदिप बरालले रोमानियाको लोकेशनमा यो गीत तयार पारेका हुन् । गीतक...

विद्यार्थीहरुको चाहना– कान्तिपुर मावि

विद्यार्थीहरुको चाहना– कान्तिपुर मावि
विराटनगर,६ साउन । कान्तिपुर माध्यामिक विद्यालय विराटनगर–१० ले आज यहाँ नयाँ विद्यार्थी स्वागत तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ। विस २०७२ देखि दक्ष शिक्षकहरुद्वारा सञ्चालित उक्त्त विद्यालयले हालसम्म एकसय भन्दा ज्यादा चिकित्सक,सूचना प्रविधि, इन्जिनर,बैंङ्का कर्मचारी, शाखा प्रमुख, प्रशासनीक क्षेत्रमा कर्मचारीहरु उत्पादन गर्न सफल भएको छ। यसैगरी यस कलेजबाट उत्पादित विद्यार्थीहरु तेस्र...

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत, पक्षमा १८८ सांसद

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत, पक्षमा १८८ सांसद
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाएका हुन् । गत असार ३० गते संबिधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आज विश्वासको मत लिएका हुन् । आजको विश्वासको मतको प्रक्रियामा कुल २६३ सांसद उपस्थित रहेकोमा पक्षमा १८८ मत परेको छ । त्यस्तै विपक्षमा ७४ मत परेको थियो । त्यस्तै मत दिन्...

आजको राशिफल : वि.सं. २०८१ साउन ०७ गते साेमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८१ साउन ०७ गते साेमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। स्वादिष्ट भोजनमा मन रमाउनेछ। दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ। भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। वृष–आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ, साथै अन्नलाभ पनि हुने छ । नजिकका साथीभा...