कुलमानलाई कर्मचारीको साथ- चुनौतीको सामना मिलेर गर्ने

कुलमानलाई कर्मचारीको साथ- चुनौतीको सामना मिलेर गर्ने
बिजुलीको बक्यौता नतिर्ने उद्योगीको लाइन तत्काल जोड्न प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनप्रति नेपाल विद्युत प्राधिकरणका कर्मचारीले आपत्ति जनाएका छन् । त्यहाँ क्रियाशील चार वटा ट्रेड युनियनले आज प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई संयुक्त ध्यानाकर्षण पत्र बुझाउँदै बक्यौता भुक्तानी नगर्ने उद्योगीहरुको लाइन नजोड्न आग्रह गरेका छन् । अन्यथा आन्दोलनमा उत्रने कर्मचारीहरुको चेतावनी ...

बङ्गलादेशबाट नेपाली विद्यार्थी काठमाण्डाै फर्किन थाले

बङ्गलादेशबाट नेपाली विद्यार्थी काठमाण्डाै फर्किन थाले
काठमाण्डाै – सरकारी सेवा प्रवेशमा निर्धारित आरक्षणको विरोधमा बङ्गलादेशमा चलिरहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थी काठमाण्डौ फर्किन थालेका छन् । यसै क्रममा आज ५७ जना नेपाली विद्यार्थी काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । उनीहरू बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजलगायत ठाउँबाट स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले...

शेयर बजार ६१ अङ्कले बढ्यो, १५ अर्ब २३ करोड रुपैयाँको कारोबार

शेयर बजार ६१ अङ्कले बढ्यो, १५ अर्ब २३ करोड रुपैयाँको कारोबार
काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६१ दशमलव ६१ अङ्कले बढेर दुई हजार चार सय ८५ दशमलव ९४ विन्दुमा पुगेको छ । नेप्से झन्डै २८ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि २०७८ साल चैत २२ गते साढे ४६ अङ्कले घटेर दुई हजार चार सय ५२ विन्दुमा झरेको नेप्से त्यसयता यो विन्दुमा पुग्न सकेको थिएन । आज सबै समूहको शेयर बढेकोमा होटल, व्यापार, उत्पादन, ...

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-११ खरिबोट प्रगति चोक डेरा गरी बस्ने काठमाडौं महानगरपालिका-६ घर भएका ७२ वर्षीय रमेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा लामा समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३६ हजार ५ सय रूपैयाँ, ६ बुक तास र ३७ थान क्वाईन सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाए...

महिला एशिया कपमा भारतको लगातार दोस्रो जित

महिला एशिया कपमा भारतको लगातार दोस्रो जित
काठमाडौँ । जारी महिला एशिया कपमा भारतले लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न समुह ए अन्तर्गतको खेलमा भारतले युएईलाई ७८ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो । भारतले दिएको २०२ रनको लक्ष्य पछाएको युएईले २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्र बनाएको थियो । यस अघि पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ५ विकेट गुमाएर २०१ रन बनाएको थियो ।  भारतले यसअघि पहिलो...

मोरङका पालिकाहरूमा डेँगु रोकथाम तथा नियन्त्रण अभियान

मोरङका पालिकाहरूमा डेँगु रोकथाम तथा नियन्त्रण अभियान
विराटनगर । मोरङका पालिकाहरूमा डेँगु रोकथाम तथा नियन्त्रण कोलागि सचेतना अभियानलाई तीव्र बनाइएको छ । सरोकारवालाहरूलाई जिम्मेवार बनाई डेँगु नियन्त्रणमा सहभागिता सहितको सचेतना जगाउने उद्देश्यले अभियानलाई तीव्र बनाइएको हो । अभियान अन्तरगत एक हप्ता भित्र जहदा र ग्रामथानमा सचेतना कार्यक्रम सञ्चालनमा आएको छ । पालिकाहरूको आयोजनामा भएको कार्यक्रमलाई सहारा नेपाल, फेयरमेड लगायतले आर्थिक सहयोग गरेका छन् । ...

हाँस्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना

हाँस्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना
विराटनगर । विराटनगर आएका बेला बिरामी भएपछि वरिष्ठ हास्य कालकार हास्य अस्पताल भर्ना भएका छन् । आचार्य हिम गिरी सोप एण्ड केमिकलले आयोजना गरेको कार्यक्रममा सहभागी हुन विराटनगर आएका थिए । विराटनगर आएका बेला बिरामी भएपछि आचार्यलाई उपचारका लागि विराट नरसिंह होममा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठलाई हिम गिरी सोपको ब्रान्ड एम्वेष्डरको रूपम...

बागमतीमा नयाँ सरकार गठनको आव्हान

बागमतीमा नयाँ सरकार गठनको आव्हान
काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ अनुसार मंगलबार साँझ ५ बजेसम्मको समय दिएर सरकारमा दाबी पेश गर्न आह्वान गरेका हुन् । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आव्हान गरेका हुन् । नयाँ सरकार गठनको आह्वान भएसँगै कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले मुख्यमन्...

ब्राउन सुगर सहित १ जना पक्राउ

ब्राउन सुगर सहित १ जना पक्राउ
झापा, २०८१ साउन ६ गते । झापाको मेचिनगर नगरपालिका वडा नं. ६ स्थित पुरानो मेचीपुलबाट ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापाकै मेचीनगर नगरपालिका वडा नं.५ का १९ बर्षीय निर्दोश डाँगी रहेका छन् । आज दिउसो १२ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध ब्राउन सुगर ३ ग्राम ५२० मिलिग्राम सहित पक्राउ गरेको ह...

विराटनगरमा दिनदहाडै १४ लाख लुटपाट

विराटनगरमा दिनदहाडै १४ लाख लुटपाट
विराटनगर । विराटनगर–३ मोर्डन एरा स्कुल अगाडिबाट दिनदहाडै लुटपाट भएको छ । निर्माण व्यवसायी विवेक कर्णको अफिसबाट आज दिउँसो ३ बजे १४ लाख ४७ हजार रुपैयाँ लुटपाट भएको उनले बताएका छन् । मोटरसाइकलमा आएका दुई जना लुटेराले ब्यागमा राखिएको रकम लुटेर फरार भएको उनले बताए । उद्योगहरूमा कामदार पठाउने पाथीभरा म्यानपावर सप्लायर्सबाट रकम लुटपाट भएको उनले बताए । ‘लेभरको पेमेन्ट दिनको लागि विराटनगरको कञ्चनबारीस्...