सुन्दर हमालको लोक गीत ‘तातो पानी ’ सार्वजनिक

सुन्दर हमालको लोक गीत ‘तातो पानी ’ सार्वजनिक
काठमाण्डौं । सुन्दर हमालको प्रस्तुतिमा लोक तथा दोहोरी गीत ‘तातो पानी ’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वर रहेको गीत निश्चल दवाडीको शब्द तथा सुन्दर हमालको संगीत छ । डान्सिङ्ग विटमा तयार पारिएको गीतको भिडियोमा मोडल तथा याङजी दोङ तामाङ्ग र सुनील क्षेत्री, बेगम नेपालीको अभिनय देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी तथा निर्देशन पनि क्षेत्रीले गरेका हुन् । अजय रेग्मीको छाया...

स्वास्थ्य क्षेत्रलाई राजनीतिकरणबाट मुक्त राख्छु : मन्त्री कार्की

स्वास्थ्य क्षेत्रलाई राजनीतिकरणबाट मुक्त राख्छु  : मन्त्री कार्की
विराटनगर, १४ असार । मोरङको विराटनगरमा स्वास्थ्य सेवा प्रवर्द्धनका लागि सञ्चारकर्मी एवम् स्वास्थ्यकर्मीहरूबीच अन्तरक्रिया कार्यक्रम भएको छ । कोशी प्रदेश स्वास्थ्य मन्त्रलाय स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजानामा विराटनगरमा अन्तरक्रिया भएको हो । स्वास्थ्य मन्त्री राजेन्द्र कार्कीले अन्तक्रियाको उद्घाटन गर्नुभयो। अन्तरक्रियामा स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञान बहादुर बस्नेतले...

सरोज ढकाल र सुबिना श्रेष्ठको “सुन बारुली” बजारमा

सरोज ढकाल र सुबिना श्रेष्ठको “सुन बारुली” बजारमा
काठमाण्डौ । लोकप्रिय गायक एवं सर्जक सरोज ढकालले सुबिना श्रेष्ठ संगको सहकार्यमा भर्खरै मात्र "सुन बारुली" बोलको गीत सार्वजनिक गरेका छन् । उनले यस भन्दा पहिले पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता एवं दर्शकहरुको मन जितिसकेका छन् । गायक तथा सर्जक सरोज व्यवसायिकताको नाममा मौलिकता मास्ने कामबाट अलग छन् । त्यसैले पनि उनि संलग्न रहेको गीतहरु बिस्वको जुनसुकै कुनाकन्दरा पुगेर सुन्दा, आफ्नै गाउँव...

हेमन्त शिशिर र पुजा देबकोटाको स्वरमा “संगै जुनि काटौला” सार्वजनिक

हेमन्त शिशिर र पुजा देबकोटाको स्वरमा “संगै जुनि काटौला” सार्वजनिक
काठमाडौं । चर्चित गायक एबम् संगीतकार हेमन्त शिशिरको नयाँ गीत “संगै जुनी काटौला” बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ। बिमोचन कार्यक्रममा हेमन्त शिशिरको अध्यक्षता रहेको थियो भने बरिष्ठ लोक गायक बम बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतम, म्युजिक खबरका प्रधान सम्पादक सुमन बैरागी, चर्चित संगीतकार तथा संगीत प्रशिक्षक नरहरी प...

नेपाली म्युजिक भिडियामा गरेको योगदानको कदर गर्दै पोखरेल सम्मानित

नेपाली म्युजिक भिडियामा गरेको योगदानको कदर गर्दै पोखरेल सम्मानित
काठमाण्डौं । विगत तीन दशक भन्दा लामो समय देखी नेपाली गीत संगीतमा राष्टिय तथा अन्तराष्टिय क्षेत्रमा चर्चा कमाउदै आएका बरिष्ठ गायक सिताराम पोखरेल यस पटक लिजेण्डरी इमप्याक्ट इन नेपाली म्युजिक भिडियो अवार्ड बाट सम्मानित भएका छन । रेडिसनि होटल काठमाण्डौंमा सम्पन्न कार्यक्रममा नेपाल भारत संयुक्त आयोजनामा छैठौ अन्तराष्टिय इक्सिलेन्स अवार्ड २०२४ को कार्यक्रममा सुपसिद्ध हिन्दी सिनेमा की नायीका जयाप्रद्...

आजको राशिफल : वि.सं. २०८१ आषाढ १४ गते शुक्रवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८१ आषाढ १४ गते शुक्रवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– व्यापार व्यवशायमा उन्नती हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि भइ धनलाभ हुने दिन छ । आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ । आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । वृष– आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै जोगिनु होला । यात्राको योग छ । घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ठ रहने छ, यात्रा पनि ...

गायिका सम्झना गुरुङ को ’सिर सिर पिपल पातले ’ सार्वजनिक

गायिका सम्झना गुरुङ को ’सिर सिर पिपल पातले ’ सार्वजनिक
काठमाडौँ– गायिका सम्झना गुरुङ र गायक सुरेश परियारको आवाजमा रहेको नयाँ लोकदोहोरी गीत ‘’सिर सिर पिपल पातले ’ सार्वजनिक भएको छ । म्युजिक भिडियोलाई मनोहर भण्डारीको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो । मनोहर भण्डारीका शब्द सिर्जना तथा लय र्सिजना र जय देवकोटाको एरेन्ज रहेको छ । प्रेम प्रसङ्गमा आधारित उक्त गीतको निर्देशन मनोहर भण्डारी ले गरेका छन् । पवित्रा साकी र भुवन के पोखरेलले अभिनय गरेको दृ...

दक्षिण अफ्रिकामा तस्करबाट गैँडा जाेगाउन खागमा विषालु ‘चिप’ जडान गर्ने अभियान शुरु

दक्षिण अफ्रिकामा तस्करबाट गैँडा जाेगाउन खागमा विषालु ‘चिप’ जडान गर्ने अभियान शुरु
दक्षिण अफ्रिकाले एक सिङ्गे गैँडाको चोरी शिकारी रोक्न खागमा विषालु 'चिप' जडान गर्ने नयाँ अभियान शुरु गरेको छ । गैँडाको चोरी शिकारी रोक्न नसकेपछि वैज्ञानिकहरूले खाग अर्थात् सिङ्गमा 'चिप' जडान गर्ने उपायको प्रयोग शुरु गरेका प्रविधि प्रयोगबारे जानकारी दिने पत्रिका 'साइन्स अलर्ट' ले जनाएको छ । विश्वमै सबैभन्दा धेरै गैँडा पाइने दक्षिण अफ्रिकामा झन्डै १५ हजार वटा गैँडा रहेका अनुमान छ । अघिल्लो वर्ष अर...

बिहेकाे बहानामा चीन पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा एक जना महिला पक्राउ

बिहेकाे बहानामा चीन पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा एक जना महिला पक्राउ
काठमाण्डाै – बिहेकाे बहानामा चीन पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १ जोगीदहकी ३१ वर्षीया सुन्दरी राईलाई पक्राउ गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । उनले आफूले पनि चिनियाँ नागरिकसँग विवाह गरेको भन्दै फेसबुक मेसेन्जरमार्फत एक महिलासँग कुराकानी गरेको थिइन् । चिनियाँ नागरिकसँग बिहे गरेर चीन आउँदा राम्रो से...

इलाका प्रहरी कार्यालय वाना संखुवासभाको नव-निर्मित भवन उदघाटन

इलाका प्रहरी कार्यालय वाना संखुवासभाको नव-निर्मित भवन उदघाटन
संखुवासभा, असार १३ गते । संखुवासभाको पाँचखपन नगरपालिका-७ स्थितमा रहेको इलाका प्रहरी कार्यालय वानाको नव-निर्मित भवनको समुदघाटन भएको छ । आज बिहान आयोजित एक बिशेष कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले शिलालेख अनावरण गर्नु भई नव-निर्मित ७ कोठे भवनको समुद्घाटन गर्नु भएको हो । भवनको समुद्घाटन तथा निरीक्षण कार्यक्रम पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु ...